• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
चेल्सी चिलवेल अनुबन्धनको नजिक
खेलपाटी संवाददाता
शनिबार, भदौ ६, २०७७ खेलपाटी संवाददाता
चेल्सी चिलवेल अनुबन्धनको नजिक

एजेन्सी । चेल्सी क्लब लेस्टर सिटीका डिफेन्डर बेन चिलवेल अनुबन्धनको नजिक देखिएको छ ।

लेस्टरले चिलवेललाई लण्डन क्लब पठाउन ५० मिलियन पाउण्डको अपेक्षा गरेको छ ।

चेल्सी प्रशिक्षक फ्रान्क लाम्पार्ड समेत २३ बर्षिया डिफेन्डरलाई लण्डन क्लबमा अनुबन्धन गर्न चाहन्छन् ।

चेल्सी च्याम्पियन्स लिगमा छनोट हुने बित्तिकै उनले रक्षापङ्तीलाई बलियो बनाउन चिलवेललाई पहिलो लक्ष्यमा राखेका छन् । चिलवेलको क्लब लेस्टर भने च्याम्पियन्स लिग छनोट हुन असफल रहेको थियो ।

Chelsea manager Frank Lampard (above)  had long since made Chilwell his No1 defence target

चिलवेल बेच्न पाउँदा लेस्टरलाई धेरै फाईदा हुने देखिन्छ । उनी लेस्टर सिटीका एकेडेमीका खेलाडी हुन् ।

लेस्टरका प्रशिक्षक ब्रेन्डन रोजर्सले सिजनको अन्तिममा नीजि रुपमा चिलवेल बिक्रीका लागि नभएको बताएका थिए । लेस्टरलाई उनलाई छोड्नका लागि अनुमती दिन अस्विकार गरेको छैन ।

यदी चिलवेलको सरुवा पक्का भएको खण्डमा समर ट्रान्सफरमा चेल्सीले तेस्रो ठुलो मुल्यको खेलाडी अनुबन्धन गर्नेछ । उसले यस सिजनका लागि टिमो वार्नर र हाकिम जियाचलाई नयाँ सिजनका लागि अनुबन्धन गरिसकेको छ ।

उनको आगमनले इमर्सन पाल्मिएरी र मार्कोस अलान्सोमध्य एक क्लबबाट बाहिरिन सक्नेछन् ।

चिलवेलले लेस्टरमा मिश्रित नतिजा आत्मसाथ गरे । उनले रिकार्डो परेरासंग मिलेर निकै राम्रो प्रर्दशन गरेका थिए । उनी प्रशिक्षक ब्रेन्डन रोजर्सको टिमका एक मुख्य खेलाडी हुन् ।

Chilwell came through the youth ranks at Leicester and has been capped 11 times by England

चोटका कारण उनले सिजनको अन्तिम ५ खेल गुमाएका थिए । लेस्टर च्याम्पियन्स लिगमा छनोट नहुने कारण मध्य उनको चोट समेत एक हो ।

चिलवेलको लेस्टरसंगको सम्झौता अझै तीन बर्ष बाँकी छ । उनले ईङ्ल्याण्डबाट ११ खेल खेलेका छन् । सोही कारण लेस्टर अहिले बलियो बार्गेनिङ अवस्थामा छ ।

लेस्टरले गत सजन समेत डिफेन्डर ह्यारी मुगुईरीलाई ८० मिलियन पाउण्डमा म्यान्चेष्टर युनाईटेडलाई बेचेको थियो ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मेसी र अल्बालाई एक खेलको निलम्बन
मेसी र अल्बालाई एक खेलको निलम्बन
नेपाली टिमले जित्यो डाना कप
नेपाली टिमले जित्यो डाना कप
पुलिसको सहज जित
पुलिसको सहज जित
अन्तत: बार्सिलोना जाने भयो जापान
अन्तत: बार्सिलोना जाने भयो जापान
एजी १० डाना कपको फाइनलमा
एजी १० डाना कपको फाइनलमा
भारतीय राष्ट्रिय टिमको प्रशिक्षक बन्न जाभीको आवेदन !
भारतीय राष्ट्रिय टिमको प्रशिक्षक बन्न जाभीको आवेदन !
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
मेसी र अल्बालाई एक खेलको निलम्बन
मेसी र अल्बालाई एक खेलको निलम्बन
नेपाली टिमले जित्यो डाना कप
नेपाली टिमले जित्यो डाना कप
२२औँ पल्सर स्पोर्ट्स अवार्ड भदौको अन्तिम साता
२२औँ पल्सर स्पोर्ट्स अवार्ड भदौको अन्तिम साता
फ्रान्समा शिवालीलाई ऐतिहासिक सफलता
फ्रान्समा शिवालीलाई ऐतिहासिक सफलता
पुलिसको सहज जित
पुलिसको सहज जित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP