• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
‘नेयमार फर्कन भन्दा मेस्सी पीएसजी आउन सम्भव’
खेलपाटी संवाददाता
शनिबार, भदौ ६, २०७७ खेलपाटी संवाददाता
‘नेयमार फर्कन भन्दा मेस्सी पीएसजी आउन सम्भव’

एजेन्सी । एजेन्ट वेङ्गर रिबेरोले नेयमार बार्सिलोना फर्कन ईच्छुक नरहेको बताएका छन् ।

उनले नेयमार बार्सिलोना फर्कने भन्दा लियोनल मेस्सी पेरिस सेन्ट जर्मेन (पीएसजी) आउने सम्भावना बढी रहेको बताए ।

यस सिजनको सुरुवातमा नेयमार १ सय ३६ मिलियन पाउण्डमा नाउ क्याम्प फर्कने देखिएको थियो ।

पीएसजी च्याम्पियन्स लिगको फाईनल प्रवेश गर्नु र बार्सिलोनाको खस्कदो नतिजाका कारण नेयमारले पीएसजीमै बस्ने मन बनाएका छन् ।

एजेन्ट रिबेरोले २८ बर्षिया फरवार्ड कम्तीमा दुई बर्ष फ्रान्समा बस्न चाहेको बताए ।

Football news: Neymar will RETIRE at PSG, La Liga chief claims ...

ब्राजिलको मासिक खेल पत्रिकालाई उनले भने, ‘चोटका कारण उनी त्यो समय निकै निराश थिए ।’

‘त्यो समय उनी पीएसजी छाड्न चाहन्थे । उनी बार्सिलोना वा रियल मड्रिडसंग जोडिन चाहन्थे । तर वर्तमानमा उनी यही बस्न चाहन्छन् । उनी यही रमाईरहेका छन् ।’ उनले थपे ।

‘म उनीसंग मजाक गर्छु । उनी प्रकाशको शहरमा छन् । जहाँ जो कोही अडिन चाहन्छ । फ्रान्सको खानाको आनन्द लिईरहेका छन् । परिवार र साथीसंग एक सुन्दर घरमा बसेका छन् । सबैभन्दा राम्रो क्लबबाट खेलिरहेका छन् । एक ब्यक्तिलाई चाहिने र मन पर्ने सबै चिज छ ।’ उनले भने ।

‘उनले के कारणले पीएसजी छाड्ने ?’ उनी प्रश्न गर्छन् ।

‘नेयमार खुसी छन् । मलाई लाग्छ, उनी कम्तिमा दुई बर्ष पीएसजीमा बस्नेछन् ।’ रिबेरोले भने ।

Manchester City 'in pole position to sign Lionel Messi' if he ...

‘आजको दिनमा निशंकोच भन्न सकिन्छ, नेयमार बार्सिलोना फर्कन भन्दा मेस्सी पीएसजी आउन सजिलो छ ।’ उनले भने, ‘म गम्भिर छु, म कतारको आर्थिक शक्तिमा कुनै शंका गर्दिन ।’

च्याम्पियन्स लिगमा लज्जास्पदक पराजयपछि मेस्सी बार्सिलोना छाड्न चाहेका छन् ।

च्याम्पियन्स लिगको क्वार्टरफाईनल खेलमा बार्सिलोनाले बायर्न म्युनिखसंग ८–२ ले पराजित भएको थियो ।

 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मेसी र अल्बालाई एक खेलको निलम्बन
मेसी र अल्बालाई एक खेलको निलम्बन
नेपाली टिमले जित्यो डाना कप
नेपाली टिमले जित्यो डाना कप
पुलिसको सहज जित
पुलिसको सहज जित
अन्तत: बार्सिलोना जाने भयो जापान
अन्तत: बार्सिलोना जाने भयो जापान
एजी १० डाना कपको फाइनलमा
एजी १० डाना कपको फाइनलमा
भारतीय राष्ट्रिय टिमको प्रशिक्षक बन्न जाभीको आवेदन !
भारतीय राष्ट्रिय टिमको प्रशिक्षक बन्न जाभीको आवेदन !
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
मेसी र अल्बालाई एक खेलको निलम्बन
मेसी र अल्बालाई एक खेलको निलम्बन
नेपाली टिमले जित्यो डाना कप
नेपाली टिमले जित्यो डाना कप
२२औँ पल्सर स्पोर्ट्स अवार्ड भदौको अन्तिम साता
२२औँ पल्सर स्पोर्ट्स अवार्ड भदौको अन्तिम साता
फ्रान्समा शिवालीलाई ऐतिहासिक सफलता
फ्रान्समा शिवालीलाई ऐतिहासिक सफलता
पुलिसको सहज जित
पुलिसको सहज जित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP