• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
जाभीलाई कोरोना
खेलपाटी संवाददाता
शनिबार, साउन १०, २०७७ खेलपाटी संवाददाता
जाभीलाई कोरोना

एजेन्सी । बार्सिलोना तथा स्पेनका लिजेण्ड जाभी कोरोनाबाट संक्रमित भएका छन् ।

परिक्षणका क्रममा जाभीलाई कोरोना संक्रमणको पुष्टि भएको हो ।

कतारी क्लबका म्यानेजरले आफुलाई कोरोनाको कुनै लक्षण नदेखिएपनि संक्रमण पुष्टि भएको बताएका छन् । उनले आफु निको नहुन्जेलसम्म एकान्तवासमा गएको बताएका छन् ।

जाभीले नेतृत्व गरेको अल सद्धले शनिबार अल खोरसग खेल्ने तय भएको थियो । कोराना भाईरसको महामारीका कारण करिब चार महिना स्थगित भएको कतारको शीर्ष डिभिजनको फुटबल फर्कन लागेको छ ।

‘आधिकारिक प्रतियोगिता फर्कदा टिमसंग जान सक्ने छैन ।’ जाभाीले भनेका छन् ।

‘सहायक प्रशिक्षकको रुपमा डेविड प्रेट्सले टिममा मेरो भूमिका निर्वाह गर्नेछन् ।’ उनले थपेका छन् ।

‘केही दिन अघि क्युएसएलको प्रोटोकल अनुसार परिक्षणको क्रममा मलाई कोरोना पोजेटिभ देखिएको छ ।’ उनले भनेका छन् ।

‘भाग्यवस मैले राम्रो महशुश गरेको छु । तर मैले प्रोटोकललाई अपनाएको छु । निको नहुन्जेलसम्म म एकान्तवासमा हुनेछु ।’ उनले थपे, ‘जब स्वास्थ्य अधिकारीले मलाई अनुमती दिनेछन् । त्यसपछि दैनिक काममा फर्कनेछु ।’

‘चाँडै फुटबल मैदानमा भेट गर्नेछु ।’ जाभीले भनेका छन् ।

जाभीले सन् २०१९ को मार्चबाट क्लबलाई प्रशिक्षण दिईरहेका छन् । उनकै नेतृत्वमा क्लबले गत बर्ष एएफसी च्याम्पियन्स लिगको फाईनल पुगेको थियो ।

उनले चार बर्ष खेलाडीको रुपमा क्लबलाई सेवा गरेका थिए । उनी सन् २०१५ मा क्लबमा आबद्ध भएका थिए । उनले बार्सिलोनालाई तेहेरो उपाधि जिताएर सन् २०१४–१५ को सिजनपछि स्पेन छाडेका थिए ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाललाई उपाधिसँगै बदलाको अवसर
नेपाललाई उपाधिसँगै बदलाको अवसर
प्लानिङको दोस्रो जित
प्लानिङको दोस्रो जित
असाधारण गोलकर्ता पूर्णिमा
असाधारण गोलकर्ता पूर्णिमा
मनाङलाई हराउँदै संकटा दोस्रो स्थानमा
मनाङलाई हराउँदै संकटा दोस्रो स्थानमा
बार्सिलोना सर्दै रासफोर्ड
बार्सिलोना सर्दै रासफोर्ड
गोल संख्यामा रोनाल्डोलाई पछि पार्दै मेसीको नयाँ कीर्तिमान
गोल संख्यामा रोनाल्डोलाई पछि पार्दै मेसीको नयाँ कीर्तिमान
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
नेपाललाई उपाधिसँगै बदलाको अवसर
नेपाललाई उपाधिसँगै बदलाको अवसर
प्लानिङको दोस्रो जित
प्लानिङको दोस्रो जित
असाधारण गोलकर्ता पूर्णिमा
असाधारण गोलकर्ता पूर्णिमा
काजल उत्कृष्ट निर्णायक
काजल उत्कृष्ट निर्णायक
मनाङलाई हराउँदै संकटा दोस्रो स्थानमा
मनाङलाई हराउँदै संकटा दोस्रो स्थानमा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP