• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
प्रिमियर लिग : कसले जित्ला गोल्डेन बुट ?
खेलपाटी संवाददाता
शनिबार, साउन १०, २०७७ खेलपाटी संवाददाता
प्रिमियर लिग : कसले जित्ला गोल्डेन बुट ?

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलको यस सिजन अन्त्यतिर आईपुगेको छ ।

कोरोना भाईरसको कारण करिब तीन महिना अवरुद्ध प्रिमियर लिगमा अब एक चरणको खेलहरु मात्र बाँकी रहेको छ ।

प्रिमियरको २०१९/२० को सिजन भोलि (आइतबार) सकिदैछ । आइतबार प्रिमियर लिगमा अन्तिम १० खेल एकै समयमा हुनेछ ।

यस सिजनको उपाधि भने लिभरपुलले जितिसकेको छ । लिभरपुलले ३० वर्षपछि उपाधि जितेको हो ।

प्रिमियर लिगको उपाधिपछि चर्चामा आउने अर्को विषय हो, गोल्डेन बुट । अर्थात् सर्वाधिक गोलकर्ता ।

सिजनको सर्वाधिक गोलकर्ताले गोल्डेन बुट पाउने छन् ।

अन्य सिजन झैँ गोल्डेन बुटको दौडमा यस सिजन पनि धेरै खेलाडी रहेका छन् ।

गोल्डेन बुटको दौडमा यस सिजन लेष्टर सिटीका फरवार्ड जेमी भार्डी शीर्षमा रहेका छन् ।

भार्डीले यस सिजन २३ गोल गरिसकेका छन् । त्यसैले उनलाई सर्वाधिक बलियो दाबेदार मानिएको छ ।

लेष्टरले अन्तिम खेलमा म्यानचेस्टर युनाइटेडसँग खेल्दैछ । अन्तिम खेलमा गोल गर्न असफल भएपनि भार्डीले गोल्डेन बुट जित्ने सम्भावना बलियो रहेको छ ।

किनकी भार्डी दोस्रो स्थानमा डानी इन्ग्स भन्दा २ गोलले अघि रहेका छन् ।

Ings credits Liverpool staff for saving his career - ronaldo.com

साउथह्याम्पटनका डानीले २१ गोल गरेका छन् । अन्तिम खेलमा साउथह्याम्पटनले सेफिल्डसँग खेल्दैछ । भार्डीलाई जित्न अन्तिम खेलमा उनले ह्याट्रिक गर्नु पर्नेछ ।

यस्तै तेस्रो नम्बरमा आर्सनलका पेरिक एम्रिक आबुमियाङ रहेका छन् । उनले लिगमा २० गोल गरिसकेका छन् ।

गोल्डेन बुटका दाबेदारमा लिभरपुलका मोहमद सलाह पनि एक हुन् । चौंथो स्थानमा रहेका उनले १९ गोल गरेका छन् ।

त्यस्तै म्यानचेस्टर सिटीका रहिम स्ट्रर्लिङलाई पनि उपाधिको दाबेदार मानिएको छ । उनले १९ गोल गरेका छन् ।

त्यसबाहेक लिभरपुलका साडियो माने, उल्भ्सका राउल जेमिनेज, म्यानचेस्टर युनाइटेडका एन्थोनी मार्सियल, मार्कस राष्फोर्ड र टोटेनहमका ह्यारी केनले समान १७/१७ गोल गरेका छन् ।

गत सिजन भने तीन खेलाडीले उपाधि बाडेका थिए । गत सिजन मोहमद सलाह, साडियो माने र पेरिक एम्रिक आबुमियाङले उपाधि बाँडेका थिए ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अब नेपाललाई बदलासँगै जित्नैपर्ने चुनौती
अब नेपाललाई बदलासँगै जित्नैपर्ने चुनौती
नेपाललाई उछिन्दै शीर्ष स्थानमा फर्कियो बंगलादेश
नेपाललाई उछिन्दै शीर्ष स्थानमा फर्कियो बंगलादेश
५ सय डलर जरिवाना लागेकी सिमरनको प्रतिबन्ध फुकुवा
५ सय डलर जरिवाना लागेकी सिमरनको प्रतिबन्ध फुकुवा
एन्फा प्रेसिडेन्ट लिगमा चित्लाङसँगै १० क्लब
एन्फा प्रेसिडेन्ट लिगमा चित्लाङसँगै १० क्लब
शीर्ष गोलकर्ताको सूचीमा पूर्णिमालाई पछ्याउँदै मीना
शीर्ष गोलकर्ताको सूचीमा पूर्णिमालाई पछ्याउँदै मीना
भुटानमाथि गोलको वर्षा गर्दै नेपाल उक्लियो शीर्ष स्थानमा
भुटानमाथि गोलको वर्षा गर्दै नेपाल उक्लियो शीर्ष स्थानमा
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
तिलोत्तमा कोरा साइक्लिङ सम्पन्न
तिलोत्तमा कोरा साइक्लिङ सम्पन्न
प्रधानको नेतृत्वमा जिम्न्याष्टिक संघ
प्रधानको नेतृत्वमा जिम्न्याष्टिक संघ
अब नेपाललाई बदलासँगै जित्नैपर्ने चुनौती
अब नेपाललाई बदलासँगै जित्नैपर्ने चुनौती
हिमालयन १०० मा क्षितिज  च्याम्पियन
हिमालयन १०० मा क्षितिज च्याम्पियन
नेपाललाई उछिन्दै शीर्ष स्थानमा फर्कियो बंगलादेश
नेपाललाई उछिन्दै शीर्ष स्थानमा फर्कियो बंगलादेश
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP