बुधबार, २८ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

वेष्ट इन्डिजलाई १ सय १४ रनको अग्रता

शुक्रबार, २६ असार २०७७खेलपाटी संवाददाता
वेष्ट इन्डिजलाई १ सय १४ रनको अग्रता
mustang rice ad

एजेन्सी । घरेलु टिम इंग्ल्यान्डविरुद्धको पहिलो टेष्टको पहिलो इनिङ्समा वेष्ट इन्डिजले १ सय १४ रनको अग्रता बनाएको छ ।

साउथह्याम्पटनको एजेस बाउलमा इंग्ल्यान्डलाई २ सय ४ रनमा अलआउट गरेको वेष्ट इन्डिजले तेस्रो दिन शुक्रबार अलआउट हुँदै ३ सय १८ रन बनाएको छ ।

वेष्ट इन्डिजलाई पहिलो इनिङ्समा गरेपछि इंग्ल्यान्डले आफ्नो दोस्रो इनिङ्सको ब्याटिङ थालेको छ ।

वेष्ट इन्डिजका लागि क्रेइग ब्रेथवेट र शेन डोवरीचले अर्धशतकीय इनिङ्स खेले । ब्रेथवेटले ६५ रन जोड्दा डोवरीच ६१ रन बनाएर आउट भए ।

यस्तै रोस्टन चेसले ४७ तथा शाम्रह ब्रुक्सले २९ र जोन क्याम्पबेलले २८ रन जोडे ।

इंग्ल्यान्डका कप्तान बेन स्टोक्सले ४ विकेट लिए । यस्तै जेम्स एण्डरसनले ३ तथा डम बेसले २ विकेट लिए ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्ड दोस्रो दिन बिहीबार २ सय ४ रन जोड्दा अलआउट भएको थियो ।
इंग्ल्यान्डका लागि कप्तान बेन स्टोक्सले सर्वाधिक ४३ रन बनाए ।

यस्तै इंग्ल्यान्डका लागि जोस बट्लरले ३५ रन जोड्दा डोम बेसले अविजित ३१ रन बनाए । रोरी ब्रुन्सले ३० तथा जोइ डेन्लीले १८ रन बनाए ।

वेष्ट इन्डिजका कप्तान जासन होल्डरले ४२ रन खर्चिएर ६ विकेट लिए । शानोन गार्ब्रियलको नाममा ४ विकेट रह्यो ।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

रमितको मुम्बईमा शतकीय इनिङ्स

रमितको मुम्बईमा शतकीय इनिङ्स

सुपर ओभरमा दक्षिण अफ्रिकाको रोमाञ्चक जित

सुपर ओभरमा दक्षिण अफ्रिकाको रोमाञ्चक जित

अभिषेक अस्पतालमा

अभिषेक अस्पतालमा

Bajaj Pulsar Motorcycle Ad
रमितको मुम्बईमा शतकीय इनिङ्स

रमितको मुम्बईमा शतकीय इनिङ्स

सुपर ओभरमा दक्षिण अफ्रिकाको रोमाञ्चक जित

सुपर ओभरमा दक्षिण अफ्रिकाको रोमाञ्चक जित

फुटबलर दिपालाई मातृशोक

फुटबलर दिपालाई मातृशोक

अभिषेक अस्पतालमा

अभिषेक अस्पतालमा

एन्फालाई निर्वाचन अगाडि बढाउन बाटो खुल्यो

एन्फालाई निर्वाचन अगाडि बढाउन बाटो खुल्यो

रोनाल्डोलाई लिन चाहँदैन युनाइटेड !

रोनाल्डोलाई लिन चाहँदैन युनाइटेड !

काभा वुमन्स लिगमा तेस्रो भयो पुलिस

काभा वुमन्स लिगमा तेस्रो भयो पुलिस

सुपर ८ नजिक न्युजिल्यान्ड

सुपर ८ नजिक न्युजिल्यान्ड