दक्षिण अफ्रिका क्रिकेटका ७ जनामा कोरोना
सोमबार, ०८ असार २०७७खेलपाटी संवाददाता

एजेन्सी । दक्षिण अफ्रिका क्रिकेटसँग आबद्द ७ जनामा कोरोना भाईरसको संक्रमण देखिएको छ ।
क्रिकेट दक्षिण अफ्रिकाले सोमबार आफ्नो मातहतमा रहेका कर्मचारी र खेलाडीहरु गरि ७ जनामा कोरोना देखिएको जनाएको छ ।
क्रिकेट दक्षिण अफ्रिकाले १०० भन्दा बढीमा परिक्षण गर्दा ७ जनामा कोरोना देखिएको जनाएको छ ।
कोरोना देखिनेमा केहि कन्ट्रयाक्टमा रहेका खेलाडी समेत भएको बताईएको छ ।
तर, दक्षिण अफ्रिका क्रिकेटले कोरोना देखिएका सम्पूर्णको परिचय गोप्य राखेको छ ।





-1770830065585.jpeg&w=3840&q=75)





-1770799852128.png&w=3840&q=75)

