• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
राहत सम्बन्धि एन्फाको प्रस्ताव फिफाद्धारा स्विकृत
खेलपाटी संवाददाता
बिहीबार, असार ४, २०७७ खेलपाटी संवाददाता
राहत सम्बन्धि एन्फाको प्रस्ताव फिफाद्धारा स्विकृत

काठमाडौं । कोरोनाबाट प्रभावित फुटबलकर्मीलाई राहत दिन अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रस्ताव गरेको १ लाख डलरको राहत कार्यक्रमलाई फिफाले स्विकृत गरेको छ ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाबाट प्रभावित फुटबलसंग सम्बन्धित व्यक्ति तथा संस्थालाई राहतका लागि एन्फाले प्रस्ताव गरेको १ लाख डलरको कार्यक्रमलाई फिफाले स्विकृती प्रदान गरेको हो ।

एन्फाले आफुसंग आबद्ध जिल्ला सदस्य, संघ, खेलाडी तथा अफिसियललाई दिने आर्थिक प्याकेजको कार्यक्रम फिफा समक्ष प्रस्ताव गरेको थियो ।

एन्फाले जिल्ला, संघ तथा क्लबहरुलाई समान ७५ हजार तथा राष्ट्रिय टिमका खेलाडी तथा रेफ्रीलाई समान १५ हजार रुपैयाँ राहत दिने प्रस्ताव गरेको थियो । एन्फाले पेश गरेको राहत सम्बन्धि प्रस्तावलाई फिफाले स्विृकत गरेको हो ।

फिफाले राहत सम्बन्धि प्रस्ताव स्विकृत गरेसंगै एन्फालाई राहत वितरण गर्ने बाटो खुलेको छ । एन्फा महासचिव ईन्द्रमान तुलाधरले भोली (शुक्रबार)बाट राहत वितरणको काम अघि बढ्ने खेलपाटीलाई बताए ।

‘एन्फाले पठाएको प्रस्तावलाई फिफाले स्विकृत गरेको छ । शुक्रबारबाट सम्बन्धित जिल्ला तथा संघलाई राहत प्रदान गर्नेछौ ।’ एन्फाका महासचिव तुलाधरले भने ।

कोरोनाबाट प्रभावित फुटबल समुदायलाई सहयोग गर्न भन्दै फिफाले राहत प्रस्ताव पेश गर्न सम्पूर्ण सदस्य राष्ट्रसंग अपिल गरेको थियो । फिफाले एक लाख डलरको सिमा तोक्दै राहत कार्यक्रम पेश गर्न सदस्य राष्ट्रसंग अपिल गरेको थियो ।

सोही अनुसार एन्फाले सबै जिल्ला, क्लब तथा अफिसियलसंग निवेदन माग गर्दै राहत वितरणको प्रस्ताव तयार गरेको थियो । सोही प्रस्ताव एन्फाले स्विकृतीका लागि फिफा समक्ष पठाएको हो ।

‘तत्काल अप्रेसन कोषबाट कोरोना राहत वितरण गरिनेछ । केही समयपछि फिफाले कोरोना राहतका लागि पठाएको रकम कोषमा शोधभर्ना गरिनेछ ।’ तुलाधरले भने ।

एन्फाले फिफाबाट प्राप्त राहत रकमलाई समान रुपमा जिल्ला, क्लब, संघ तथा खेलाडी अफिसियलमा वितरण गर्न लागेको हो ।

कोरोनाका कारण फुटबल सम्बन्धि गतिविधि तथा कार्यक्रम स्थगित अवस्थामा छन् । घरेलु फुटबल सञ्चालनको समय अझै तय हुने सकेको छैन । तर एन्फाले विश्वकप छनोटको खेलको तयारीकालागि अर्को महिनाबाट राष्ट्रिय टिमको प्रशिक्षण सुरु गर्ने निर्णय गरिसकेको छ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सुदिपको नेतृत्वमा साईक्लिङ संघ  
सुदिपको नेतृत्वमा साईक्लिङ संघ  
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
ओलम्पिकमाथि प्रतिबन्ध लगाउन माग !
ओलम्पिकमाथि प्रतिबन्ध लगाउन माग !
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
ओडिआई वरीयतामा नेपाल यथावत्
ओडिआई वरीयतामा नेपाल यथावत्
त्रिवि क्रिकेट मैदानको प्यारापिटमा कुर्सी जडानको काम सुरु
त्रिवि क्रिकेट मैदानको प्यारापिटमा कुर्सी जडानको काम सुरु
च्याम्पियन नेपाली यु–१६ टोली स्वदेश फर्किँदै
च्याम्पियन नेपाली यु–१६ टोली स्वदेश फर्किँदै
संकटाको जितमा पेम्बाको २ गोल
संकटाको जितमा पेम्बाको २ गोल
मुलरले अन्तिम हात हल्लाए
मुलरले अन्तिम हात हल्लाए
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP