शुक्रबार, ११ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

इपीएल आजबाट

बुधबार, ०३ असार २०७७खेलपाटी संवाददाता
इपीएल आजबाट
Classic Tech Internet Ad

एजेन्सी । कोरोना भाईरस महामारीको कारण स्थगित प्रिमियर लिग फुटबल आज (बुधबार) बाट सुचारु हुँदैछ ।

कोरोनाले मार्चबाट स्थगित लिग ३ महिनापछि सुचारु हुन लागेको हो ।

लिग सुचारु पछिको पहिलो दिन दुई खेल हुनेछ ।

Fans may have missed the simple rhythm of football, on the television as much as live action

प्रिमियर लिगमा बुधबार एस्टन भिल्ला र सेफिल्ड युनाइटेड तथा म्यानचेस्टर सिटी र आर्सनलबीच खेल हुनेछ ।

लिगको दोस्रो स्थानमा रहेको सिटीले घरेलु मैदानमा आर्सनलसँग खेल्नेछ ।

दुई टिमबीचको खेल नेपाली समय अनुसार राति १ बजे सुरु हुनेछ ।

घरेलु मैदानमा सिटी आर्सनललाई हराउँदै शीर्ष स्थानको लिभरपुलसँगको अंक दुरी घटाउने योजनामा रहने छ ।

सिटी लिभरपुल भन्दा २५ अंकले पछि रहेको छ । च्याम्पियन बन्न लिभरपुललाई मात्र २ जितको आवश्यकता रहेको छ ।

२८ खेलबाट सिटीको ७५ अंक रहदा २९ खेल खेलेको लिभरपुलको ८२ अंक अहेको छ ।

आर्सनल ४० अंक जोडेर नवौं स्थानमा रहेको छ । सिटीको मैदानमा जित निकाल्दै आर्सनल अंक तालिका सुधार गर्न चाहन्छ ।

यस्तै एस्टन र सेफिल्डबीचको खेल नेपाली समय अनुसार राति १०:४५ बजे सुरु हुनेछ ।

२५ अंक जोडेको एस्टन रेलिगेसन क्षेत्रमा रहेको छ । ४३ अंक जोडेको सेफिल्ड सातौं स्थानमा रहेको छ ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

त्रिवेणी कपको उद्घाटन खेलमा एपीएफ र सुन्दरबजार भिड्ने

त्रिवेणी कपको उद्घाटन खेलमा एपीएफ र सुन्दरबजार भिड्ने

 सुजनले भगवतीबाट खेल्ने

सुजनले भगवतीबाट खेल्ने

क्रिकेट टोलीका मुख्य प्रशिक्षक मनोजले दिए राजीनामा

क्रिकेट टोलीका मुख्य प्रशिक्षक मनोजले दिए राजीनामा

Bajaj Pulsar Motorcycle Ad
साबिक विजेतालाई पहिलो खेलमै सकस !

साबिक विजेतालाई पहिलो खेलमै सकस !

प्रतिस्पर्धात्मक खेलमा पुलिस विजयी

प्रतिस्पर्धात्मक खेलमा पुलिस विजयी

त्रिवेणी कपको उद्घाटन खेलमा एपीएफ र सुन्दरबजार भिड्ने

त्रिवेणी कपको उद्घाटन खेलमा एपीएफ र सुन्दरबजार भिड्ने

आर्मीको सोझो सेटमा जित

आर्मीको सोझो सेटमा जित

 सुजनले भगवतीबाट खेल्ने

सुजनले भगवतीबाट खेल्ने

साफ महिला फुटसल : न‍ेपालको पहिलो खेल श्रीलंकासँग

साफ महिला फुटसल : न‍ेपालको पहिलो खेल श्रीलंकासँग

पुलिसको विजयी सुरुआत

पुलिसको विजयी सुरुआत

अस्ट्रेलिया लागिन् साफिया

अस्ट्रेलिया लागिन् साफिया