पुलिसको विजयी सुरुआत
शुक्रबार, ११ पौष २०८२खेलपाटी संवाददाता

काठमाडौं। नेपाल पुलिस क्लबले नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा महिलातर्फ विजयी सुरुआत गरेको छ।
शुक्रबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा सम्पन्न पहिलो खेलमा पुलिसले सुदूरपश्चिम प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गरेको हो।
पुलिसले २५–१०, २५–६ र २५–११ ले आफ्नो पक्षमा पार्न सफल भयो।









_1727591754-1766731628489.jpg&w=3840&q=75)


