• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
एन्फा निर्णय – टासीलाई पुन मानार्थ, भक्तपुरमा तदर्थ कमिटि
खेलपाटी संवाददाता
मंगलबार, असार २, २०७७ खेलपाटी संवाददाता
एन्फा निर्णय – टासीलाई पुन मानार्थ, भक्तपुरमा तदर्थ कमिटि

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले टासी घलेलाई मानार्थ अध्यक्षमा पुन फर्काउने निर्णय गरेको छ ।

मंगलबार बसेको एन्फा कार्यसमितिको आपतकालिन बैठकले पूर्व मानार्थ अध्यक्ष घलेकाे कारबाही प्रकृयालाइ यथावत राख्दै पुन साेही पदमा फर्काउने निर्णय गरेको हो ।

कर्माछिरिङ शेर्पा नेतृत्वको वर्तमान कार्यसमिति एन्फा नेतृत्वमा आए लगत्तै घलेलाई मानार्थ अध्यक्षमा नियुक्त गरेको थियो । तर टासीसंग आन्तरिक विवाद बढ्दै गएपछि एन्फाले मानार्थ पद खारेज गर्दै टासीलाई पद मुक्त गरेको थियो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को दबाबमा पुन एन्फाले टासीलाई मानार्थ अध्यक्षमा फर्काएकाे हाे । 

बैठकमा एन्फा अध्यक्ष शेर्पाले घलेले गल्ती स्विकार गर्दै पुन एन्फामा फर्कन चाहेकाे उल्लेख गर्दै मानार्थमा फर्काउनुपर्ने राय राखेका थिए ।

यस्तै, बैठकले गौतम सुखजु नेतृत्वको भक्तपुर जिल्ला फुटबल संघको कार्यसमितिलाई भंग गर्दै १३ सदस्यीय तदर्थ कमिटि गठन गरेको छ ।

विधान विपरित कार्यसमिति निर्वाचित भएको देखिएको भन्दै एन्फाले भक्तपुर जिल्ला संघको कार्यसमितिलाई भंग गर्दै तदर्थ कमिटि गठन गरेको हो ।

भक्तपुर जिल्ला फुटबल संघको बिषयमा अनुसन्धान गर्न एन्फाले लिग निर्देशक सञ्जिव मिश्र र कार्यसमिति सदस्य मधुसुधन उपाध्यायको नेतृत्वमा कमिटि गठन गरेको थियो ।

दुवै कमिटिको प्रतिवेदनका आधारमा एन्फा कार्यसमिति बैठकले भक्तपुर जिल्ला फुटबल संघलाई भंग गर्दै तदर्थ कमिटि गठन गर्ने निर्णय गरेको हो ।

बैठकले कोरोनाले प्रभावित बनाएको फुटबल गतिविधि पुन सुरु गर्न राखेपसंग माग गरेको छ ।

बैठकमा एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज बिक्रम नेम्बाङ्ग अनुपस्थित रहेका थिए । उनी स्वास्थ्यको कारण देखाउँदै बैठकमा अनुपस्थित रहेको एन्फा स्रोतले बतायो ।

मानार्थ अध्यक्ष र भक्तपुर जिल्लाको बिषयमा निर्णय गर्न एन्फाले हिजो (सोमबार) आपतकालिन समितिको बैठक आह्वान गरेको थियो । तर वरिष्ठ उपाध्यक्ष अनुपस्थित रहेपछि बैठक स्थगित भएको थियो । लगत्तै एन्फाले कार्यसमितिको आपतकालिन बैठक आह्वान गरेको थियो ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सुदिपको नेतृत्वमा साईक्लिङ संघ  
सुदिपको नेतृत्वमा साईक्लिङ संघ  
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
ओलम्पिकमाथि प्रतिबन्ध लगाउन माग !
ओलम्पिकमाथि प्रतिबन्ध लगाउन माग !
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
मियामीको जितमा मेसीको २ गोल
मियामीको जितमा मेसीको २ गोल
सेमिफाइनलमा पीएसजी र रियल भिड्ने
सेमिफाइनलमा पीएसजी र रियल भिड्ने
कठिन जितसहित रियल सेमिफाइनलमा
कठिन जितसहित रियल सेमिफाइनलमा
नेपाल पराजित, उज्बेकिस्तान २२ वर्षपछि एसियन कपमा
नेपाल पराजित, उज्बेकिस्तान २२ वर्षपछि एसियन कपमा
नेपाल र उज्बेकिस्तानबीचको खेल पेनाल्टी सुटआउटमा
नेपाल र उज्बेकिस्तानबीचको खेल पेनाल्टी सुटआउटमा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP