एशियन गेम्समा कराँते : काँस्यकी दाबेदार दनुवार पराजित
शनिबार, भदौ ९, २०७५खेलपाटी संवाददाता

काठमाडौं । एशियन गेम्सको कराँतेतर्फ कास्य पदककी दाबेदार चन्चला दनुवार पराजित भएकी छिन् ।
तेस्रो स्थानकालागि भएको स्पर्धामा चन्चला थाईल्याण्डकी तारारातान्चुल मोनसिचासंग पारजित भएकी हुन् ।
चन्चला समग्रमा ५–० ले हारेकी हुन् ।
महिला एकल काताको रिपिचेजमा उत्तर कोरियाकी खेलाडीलाई हराएर चन्चलाले कास्य पदकका लागि भिडन्त पक्का गरेकी थिईन् ।
चन्चलाले उत्तर कोरियाकी काङ जी उइलाई ३ ( २ ले हराएकी थिईन् ।
यसअघि पहिलो चरणमा पराजित भएपनि चन्चला दनुवारले रिपिचेजको मौका पाएकी थिइन् ।











-1761130437587.jpg&w=3840&q=75)



-1761099128165.webp&w=3840&q=75)