इंग्ल्यान्डमा जुन १ बाट घरेलु खेलकुद सुरु हुने
शनिबार, १७ जेठ २०७७खेलपाटी संवाददाता

एजेन्सी । इंग्ल्यान्ड सरकारले जुन १ बाट घरेलु खेलकुद प्रतियोगिता आयोजनाको अनुमति दिएको छ ।
इंग्ल्यान्ड सरकारले शनिबार बन्द रंगशालामा आगामी सोमबारबाट घरेलु प्रतियोगिता संचालनको अनुमति दिएको हो ।
कोरोना भाईरसको महामारीको कारण इंग्ल्यान्डमा मार्चको मध्येबाट खेलकुद गतिविधि बन्द गरिएको थियो ।
तर, पछिल्लो समय कोरोना नियन्त्रणतर्फ गएपछि सरकारले घरेलु खेलकुद खोल्ने अनुमति दिएको हो ।
कोरोनाले स्थगित प्रिमियर लिग जुन १७ बाट सुचारु हुने तय भईसकेको छ ।






-1776523830982.png&w=3840&q=75)
-1776414121120.jpeg&w=3840&q=75)


-1776697920056.jpeg&w=3840&q=75)
-1776694761435.jpeg&w=3840&q=75)


-1776687524253.jpeg&w=3840&q=75)
