बिहिबार, १२ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. विद्यालय खेलकुद
Loading ad...
Bhat Bhateni Supermarket Ad

गोल्डेनपिक र ग्रिनल्याण्ड फाइनलमा

शुक्रबार, ०८ भाद्र २०७५खेलपाटी संवाददाता
गोल्डेनपिक र ग्रिनल्याण्ड फाइनलमा
Loading ad...
mustang rice ad

काठमाडौं । आयोजक गोल्डेनपिक र ग्रिनल्याण्डले स्कुल सातौं गोल्डेनपिक अन्तर स्कुल बास्केटवल प्रतियोगिताको जुनियर ब्वाईजतर्फ फाइनलमाप्रतिस्पर्धा गर्ने भएका छन् ।

शुक्रबार भएको सेमिफाइनलमा गोल्डेनपिकले लालीगुँरासलाई १६–१० को स्कोरमा हराएर फाइनल यात्रा तय गर्यो । गोल्डेनपिकका लागि उत्कृष्ट प्रदर्शन गरेका प्रवेश राईले सर्वाधिक ८ अंकको योगदान दिए । त्यस्तै दोस्रो सेमिफाइनलमा ग्रीनल्याण्डले नवजिवन एकेडेमीमाथि १८–१२ को जित निकाल्दै गोल्डेनपिकसंगको भिडन्त पक्का गर्यो ।

सिनियर ब्वाइजमा ग्रिनल्याण्ड र भ्यालीपब्लीकले फाईनलमा स्थान पक्का गरेका छन् । पहिलो सेमिफाइनल खेलमा ग्रिनल्याण्डले ह्विजकिड्स एकेडेमीलाई ३७–२५ को स्कोरमा हराउदा अभिशेष श्रेष्ठले सर्वाधिक १६ स्कोर गरे । त्यस्तै दोस्रो सेमिफाइनलमा भ्यालीपब्लीकले रिलायन्सलाई ५८–४० हराउदा राहुल विकले सर्वाधिक २२ स्कोरको योगदान दिएका थिए ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

२७ चैतदेखि ११औं ओसन कप

२७ चैतदेखि ११औं ओसन कप

भूपू सैनिकलाई उपाधि

भूपू सैनिकलाई उपाधि

लिटिल एन्जल्सलाई लोयल्टी कप

लिटिल एन्जल्सलाई लोयल्टी कप

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
गण्डकीका अर्जुन र दीपकको अर्धशतक

गण्डकीका अर्जुन र दीपकको अर्धशतक

पुलिसलाई बागमतीको बलियो लक्ष्य

पुलिसलाई बागमतीको बलियो लक्ष्य

कुमारको प्यानल एन्फा निर्वाचनमा सहभागी नहुने

कुमारको प्यानल एन्फा निर्वाचनमा सहभागी नहुने

साँच्चिकै घाइते छन् एमबाप्पे ?

साँच्चिकै घाइते छन् एमबाप्पे ?

लेवान्डोव्स्कीको यो अन्तिम विश्वकप हो?

लेवान्डोव्स्कीको यो अन्तिम विश्वकप हो?

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

इटालीलाई विश्वकपमा फर्किने मौका

इटालीलाई विश्वकपमा फर्किने मौका

आफूले जितेको उपाधि मोरक्कोलाई दिएपछि सेनेगल अदालतमा

आफूले जितेको उपाधि मोरक्कोलाई दिएपछि सेनेगल अदालतमा