एजेन्सी । कोरोना भाईरसको महामारीबीच शनिबारबाट जर्मन बुन्डेसलिगा फुटबल सुचारु भएको छ ।
कोरोना महामारीको कारण स्थगित लिग करिब २ महिनापछि शनिबारबाट सुचारु भएको हो । र, खेल दर्शकविना बन्द रंगशालामा खेलाईएको थियो । कोरोनाको कारण लिग गत मार्चबाट रोकिएको थियो ।
पहिलो दिन विभिन्न ६ खेलहरु भएको थियो ।
बुन्डेसलिगा कोरोनापछि सुचारु हुने पहिलो युरोपको शीर्ष डिभिजनको लिग हो ।
बुन्डेसलिगा सुचारु हुँदा कस्तो देखियो ? हेर्नुहोस् तस्बिरहरु ।


















तस्बिर - एजेन्सी