• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
'सालाहले रियलको प्रस्ताव अस्विकार गरेका थिए'
खेलपाटी संवाददाता
आइतबार, जेठ ४, २०७७ खेलपाटी संवाददाता
'सालाहले रियलको प्रस्ताव अस्विकार गरेका थिए'

एजेन्सी । ईजिप्टका प्रशिक्षक ह्यानी रम्जीले लिभरपुलमा रहन मोहमद सालाहले रियल मड्रिडको प्रस्ताव अस्विकार गरेको बताएका छन् ।

ईजिप्टका पूर्व डिफेन्डर समेत रहेका रम्जीले सन् २०१८ मा रियल मड्रिडको प्रस्ताव अस्विकार गर्दै सालाह लिभरपुलमा बसेको खुलासा गरेका हुन् ।

लिभरपुलका मुख्य फरवार्ड एक समय एनफिल्ड क्लबबाट बाहिरिन लागेका थिए । स्पेनिस महारथी क्लब रियल मड्रिड र बार्सिलोनाले सालाह अनुबन्धमा चासो राखेका थिए ।

रम्जीले स्पेनिस महारथी क्लब रियल मड्रिडले सालाहका लागि निकै राम्रो प्रस्ताव गरेको समेत बनाएका छन् । तर सालाहले आफु लिभरपुलमै खुसी रहेको भन्दै रियल मड्रिडको प्रस्ताव अस्विकार गरेका थिए ।

The Egyptian scored twice on Saturday to take his goal tally to 12 in 17 matches

'जब म हेप्टर कुपर (ईजिप्टका प्रशिक्षक)संग काम गरेको थिए । सन् २०१८ मार्चमा उनले स्विटजरल्याण्डमा प्रशिक्षण सिविर राखेका थिए ।' रम्जीले भनेका छन्, 'मैले सालाहसंग कुरा गरेको थिए, त्यो समय उनले आफुलाई रियल मड्रिडबाट प्रस्ताव आएको बताएका थिए ।'

'प्रस्ताव निकै राम्रो थियो । सालाहले मसंग र कुपरसंग छलफल गरेका थिए । अनि उनले लिभरपुलमा बस्ने निर्णय गरे ।' उनी त्यहाँ सहज थिए ।

कुपरलाई जाभियर अगुईरेले प्रतिस्थापन गरेपछि मात्र रम्जीलाई ईजिप्टको सहायक प्रशिक्षक नियुक्त गरिएको थियो । तर उनी टिमलाई सहयोग पुर्याउन प्रशिक्षण सिविरमा रहेका थिए ।

उनले च्याम्पियन्स लिगको फाईनलमा रियल मड्रिड र लिभरपुल किभमा प्रतिस्पर्धा गर्नुअघि सालाहलाई सो प्रस्ताव आएको बताएका हुन् ।

Liverpool boss Jurgen Klopp is delighted with the impact Mohamed Salah has had at Anfield

च्याम्पियन्स लिगको फाईनलमा रियल मड्रिडले लिभरपुललाई ३–१ ले हराउँदै उपाधि जितेको थियो । सो खेलमा करिम बेन्जिमा र ग्यारेथ बेलले गोल गरेका थिए । सो खेल मोहमद सालाहको चोटले छायाँमा परेको थियो । सर्जियो रामोसको खराब ट्याकलले सालाहले खेलको सुरुवातमै मैदान छाड्न परेको थियो ।

उनी चोटबाट उम्किदै मैदान समेत फर्किए । उनले सन् २०१८ को विश्वकपमा ईजिप्टका लागि प्रतियोगितामा दुई गोल समेत गरे । तर ईजिप्ट समुह चरणमा अंक विहिन हुँदै बाहिरिएको थियो । उनी ईजिप्टमा मुख्य खेलाडी थिए । उनले सन् २०१७ मा ईजिप्टबाट अफ्रिका कप अफ नेसन्स जितेका थिए ।

'उनी महत्वकाक्षी छन् । उनी अफ्रिका कप अफ नेसन्स लगातार तीन पटक जित्न चाहेको बताउँथे । जसरी ईजिप्टले सन् २००६, ०८ र १० मा जितेको थियो ।' उनले भने ।

सालाह प्रिमियर लिगको उपाधि जित्न पहिलो ईजिप्टको पहिलो खेलाडी बन्ने अभियानमा छन् । कोरोनाका कारण अबरुद्ध बनेको प्रिमियर लिगमा लिभरपुल उपाधिबाट मात्र केही खेल टाढा रहेको छ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सुरुबाट सुरुआत गर्दै रियल
सुरुबाट सुरुआत गर्दै रियल
एक युगको अन्त्य
एक युगको अन्त्य
एमएलएस इतिहासमा मेसीको नयाँ कीर्तिमान
एमएलएस इतिहासमा मेसीको नयाँ कीर्तिमान
पिएसजी र चेल्सीको भेट फाइनलमा
पिएसजी र चेल्सीको भेट फाइनलमा
रियललाई हार चखाउँदै पीएसजी फाइनलमा
रियललाई हार चखाउँदै पीएसजी फाइनलमा
नेपाली टिममा वाइल्डको हैसियत कति?
नेपाली टिममा वाइल्डको हैसियत कति?
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
टी–२० विश्वकप छनोट : नेपालको समूहमा कुवेत र जापान
टी–२० विश्वकप छनोट : नेपालको समूहमा कुवेत र जापान
सुरुबाट सुरुआत गर्दै रियल
सुरुबाट सुरुआत गर्दै रियल
एक युगको अन्त्य
एक युगको अन्त्य
एमएलएस इतिहासमा मेसीको नयाँ कीर्तिमान
एमएलएस इतिहासमा मेसीको नयाँ कीर्तिमान
पिएसजी र चेल्सीको भेट फाइनलमा
पिएसजी र चेल्सीको भेट फाइनलमा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP