• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
'नेयमार, मेस्सी र रोनाल्डो भन्दा उत्कृष्ट !'
खेलपाटी संवाददाता
शनिबार, जेठ ३, २०७७ खेलपाटी संवाददाता
'नेयमार, मेस्सी र रोनाल्डो भन्दा उत्कृष्ट !'

एजेन्सी । ब्राजिलका पूर्व फरवार्ड एडिलसनले आफु नेयमार, लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो भन्दा उत्कृष्ट खेलाडी भएको बताएका छन् ।

विश्वकप विजेता फरवार्डले एक टेलिभिजन बोल्दै आफु ब्राजिलका नेयमार, अर्जेन्टिनाका मेस्सी र पोर्चुगलको रोनाल्डो भन्दा उत्कृष्ट भएको दाबी गरेका हुन् ।

आफुले विश्वकप जितेको तर नेयमार, मेस्सी र रोनाल्डोले उक्त सफलता प्राप्त गर्न नसकेको उनको भनाई छ ।

'मैले नेयमारले भन्दा राम्रो खेलेको छु । म भन्दा राम्रो हुन उसले विश्वकप जित्न जरुरी छ । मेरो भन्दा मेस्सीको व्यक्तित्व राम्रो छ । उसले पनि विश्वकप जित्न जरुरी छ,' एडिलसनले भने,'रोनाल्डोको मात्र शक्ति हो । उसले दुवै खुट्टाले राम्रो प्रहार गर्न सक्छन् । तर, म उ भन्दा स्किल भएको खेलाडी हुँ ।'

World Cup winner and ex-Brazil striker Edilson claims he was ...
४९ वर्षीय एडिलसनले ब्राजिलका लागि सन् २००२ को विश्वकप जितेका छन् । उनले ब्राजिलका लागि २१ खेल खेलेका छन् ।

एडिलसनले ब्राजिलियन क्लबबाट चार लिग उपाधि समेत जितेका थिए। तर, उनी बालोन डी'ओर अवार्डको मनोनयनमा भने पर्न सकेनन् ।

मेस्सीले कीर्तिमानी ६ र रोनाल्डोले पाँच पटक बालोन डी'ओर अवार्ड जितेका छन् । अवार्डका लागि मनोनयनमा परेपनि नेयमारले अवार्ड जित्न सकेका छैनन् ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालको फिफा वरीयता खस्कियो
नेपालको फिफा वरीयता खस्कियो
सुरुबाट सुरुआत गर्दै रियल
सुरुबाट सुरुआत गर्दै रियल
एक युगको अन्त्य
एक युगको अन्त्य
एमएलएस इतिहासमा मेसीको नयाँ कीर्तिमान
एमएलएस इतिहासमा मेसीको नयाँ कीर्तिमान
पिएसजी र चेल्सीको भेट फाइनलमा
पिएसजी र चेल्सीको भेट फाइनलमा
रियललाई हार चखाउँदै पीएसजी फाइनलमा
रियललाई हार चखाउँदै पीएसजी फाइनलमा
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
टी–२० विश्वकप छनोट : नेपालको समूहमा कुवेत र जापान
टी–२० विश्वकप छनोट : नेपालको समूहमा कुवेत र जापान
सुरुबाट सुरुआत गर्दै रियल
सुरुबाट सुरुआत गर्दै रियल
एक युगको अन्त्य
एक युगको अन्त्य
एमएलएस इतिहासमा मेसीको नयाँ कीर्तिमान
एमएलएस इतिहासमा मेसीको नयाँ कीर्तिमान
पिएसजी र चेल्सीको भेट फाइनलमा
पिएसजी र चेल्सीको भेट फाइनलमा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP