• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
नेयमारको 'कडा मेहनत'
खेलपाटी संवाददाता
शनिबार, जेठ ३, २०७७ खेलपाटी संवाददाता
नेयमारको 'कडा मेहनत'

एजेन्सी । पेरिस सेन्ट जर्मेन (पीएसजी) स्टार नेयमारले आफुले कडा मेहनत गरिरहेको बताएका छन् ।

उनले कुनै पनि समय मैदान फर्कन र खेल्नका लागि आफु तयार रहेको बताएका हुन् ।

फ्रान्सेली फुटबल मार्च १३ बाट स्थगित भएको थियो ।

कोरोना भाईरसले महामारीको रुप लिएपछि घरेलु लिग रद्ध गरिएको थियो भने पीएसजीलाई उपाधि प्रदान गरिएको थियो ।

पीएसजी अझै च्याम्पियन्स लिगमा रहेको छ । युरोपेली फुटबल महासंघ (यूईएफए) च्याम्पियन्स लिगको बाँकी सिजन सक्ने बिषयमा दृढ देखिएको छ ।

‘लक्ष्य भनेको क्लबको गतिविधिमा फर्कन तयार रहनु हो । त्यसैले म सबैभन्दा राम्रो अवस्थामा रहन सक्छु ।’ नेयमारले भनेका छन् ।

२८ बर्षिया ब्राजिली स्टार मार्चको मध्यबाट मैदान छिर्न पाएका छैनन् ।

Neymar celebrates scoring in a 2-0 win over Borussia Dortmund in a behind-closed-doors game at the Parc de Princes

उनी अन्तिम पटक च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेगमा बोरुसिया डर्टमण्डबिरुद्ध उत्रिएका थिए । बन्द रंगशालामा खेलिएको सो खेलमा पीएसजी २–१ ले विजयी बनेको थियो । सो खेलमा नेयमारले गोल गरेका थिए । र पीएसजी अन्तिम ८ मा प्रवेश गरेको थियो ।

'म यहाँ छु, कडा मेहनत गरिरहेको छु । उही लय र गतिमा, जो क्लबसंग गर्थे ।' उनले भने, 'प्रशिक्षण वास्तवमा कडा हुन्छ । खेलको कमि पुरा गर्न कडा अभ्यास गरिएको छ ।'

'मैले प्रतियोगितालाई सम्झिरहेको छु । फिटनेस कोचले एक कार्यक्रम निर्धारित गरेका छन् । जसको म अक्षरश पालना गरिरहेको छु ।' उनले भने ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सुरुबाट सुरुआत गर्दै रियल
सुरुबाट सुरुआत गर्दै रियल
एक युगको अन्त्य
एक युगको अन्त्य
एमएलएस इतिहासमा मेसीको नयाँ कीर्तिमान
एमएलएस इतिहासमा मेसीको नयाँ कीर्तिमान
पिएसजी र चेल्सीको भेट फाइनलमा
पिएसजी र चेल्सीको भेट फाइनलमा
रियललाई हार चखाउँदै पीएसजी फाइनलमा
रियललाई हार चखाउँदै पीएसजी फाइनलमा
नेपाली टिममा वाइल्डको हैसियत कति?
नेपाली टिममा वाइल्डको हैसियत कति?
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
टी–२० विश्वकप छनोट : नेपालको समूहमा कुवेत र जापान
टी–२० विश्वकप छनोट : नेपालको समूहमा कुवेत र जापान
सुरुबाट सुरुआत गर्दै रियल
सुरुबाट सुरुआत गर्दै रियल
एक युगको अन्त्य
एक युगको अन्त्य
एमएलएस इतिहासमा मेसीको नयाँ कीर्तिमान
एमएलएस इतिहासमा मेसीको नयाँ कीर्तिमान
पिएसजी र चेल्सीको भेट फाइनलमा
पिएसजी र चेल्सीको भेट फाइनलमा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP