शनिबार, असोज ४, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
  4. /
  5. गोम्स आउनेमा चेल्सी विश्वस्त

गोम्स आउनेमा चेल्सी विश्वस्त

२०२० मे १३, बुधबारखेलपाटी संवाददाता

गोम्स आउनेमा चेल्सी विश्वस्त

एजेन्सी । लण्डन क्लब चेल्सी म्यान्चेष्टर युनाईटेडका युवा स्टार एन्जल गोम्सलाई अनुबन्ध गर्न आफु सफल हुने अपेक्षा गरेको छ ।

१९ बर्षिया मिडफिल्डरका एजेण्ड पिनी जाहाभी निरन्तर लण्डन क्लबसंग सम्पर्कमा छन् । ईङ्ल्याण्डका यू–२० टिमका महत्वपूर्ण सदस्य गोम्स लण्डन आउनेमा चेल्सी विश्वस्त देखिएको हो ।

युनाईटेडले गोम्ससंग नयाँ सम्झौताका लागि प्रयास गरेको थियो । तर गोम्सले युनाईटेडको पहिलो टिममा खासै अवसर पाएका छैनन् । उनले यस सिजन समेत मात्र ६ खेल खेल्ने अवसर पाए ।

चेल्सी प्रशिक्षक फ्रान्क लाम्पार्डले स्टामफोर्ड ब्रिजमा युवा खेलाडीलाई धेरैनै अवसर दिने गरेका छन् । मेसन माउन्ट, फिकायो तोमोरी र रिस जेम्स जस्ता खेलाडी चेल्सीमा आफुलाई स्थापित गर्न सफल भएका छन् ।

गोम्स नेतृत्वको ईङ्ल्याण्डको यू–१९ टिम विश्वकपमा सफल भएको थियो । उनले गत महिनामात्र आफु युनाईटेडमा बस्न चाहेको र धेरै उपाधि जित्न चाहेको बताएका थिए ।

'मैले यसलाई धेरै बर्षदेखि देखेको छु । एकेडेमीबाट आएको हुँ । आफ्नो सम्पूर्ण करियर युनाईटेडमै बिताउन चाहन्छु ।' उनले एक अन्तरवार्तामा भनेका थिए ।

'म केही गर्न चाहन्छु, क्लबका लागि केही उपाधि जित्न चाहन्छु ।' उनले थपे ।

युनाईटेडले गोम्स आफ्नो करियर बनाउन ताहित चोङ्गको बाटो अपनाउने अपेक्षा गरेको थियो ।

प्रशिक्षक आले गुनर सोल्सायरले भनेका थिए, ताहितसंग हामी निकै खुसी छौ । उनी आफ्नो भविष्य देखिरहेका छन् । हामी एक राम्रो खेलाडी देखिरहेका छौ । हामी उनलाई विकसित हुन समय दिन्छौ ।

एन्जलसंग समेत यस्तै हुनेछ । हामीलाई अपेक्षा छ, उनलाई हामी क्लबको खेलाडीको रुपमा दिर्घकालिन भविष्यको रुपमा मनाउन सक्छौ । सोल्सायरको भनेका थिए ।

Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

प्रीतिसम्मिलित इत्तिहादको निराशाजनक सुरुआत

प्रीतिसम्मिलित इत्तिहादको निराशाजनक सुरुआत

प्रीतिले गरिन् जोर्डन महिला प्रो लिगमा डेब्यु

प्रीतिले गरिन् जोर्डन महिला प्रो लिगमा डेब्यु

रियलको अपराजित यात्रा कायमै

रियलको अपराजित यात्रा कायमै

Bhat Bhateni
प्रीतिसम्मिलित इत्तिहादको निराशाजनक सुरुआत

प्रीतिसम्मिलित इत्तिहादको निराशाजनक सुरुआत

प्रीतिले गरिन् जोर्डन महिला प्रो लिगमा डेब्यु

प्रीतिले गरिन् जोर्डन महिला प्रो लिगमा डेब्यु

रियलको अपराजित यात्रा कायमै

रियलको अपराजित यात्रा कायमै

अपराजित लिभरपुल

अपराजित लिभरपुल

जिदानका छोराले रोजे फरक बाटो

जिदानका छोराले रोजे फरक बाटो

 ७ महिनापछि नेपाली टोलीमा सीताको पुनरागमन

७ महिनापछि नेपाली टोलीमा सीताको पुनरागमन

नेपालले मलेसियामा सिरिज खेल्ने

नेपालले मलेसियामा सिरिज खेल्ने

पाकिस्तान एक खेलअगाबै सेमिफाइनलमा

पाकिस्तान एक खेलअगाबै सेमिफाइनलमा