• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
डाइक प्रिमियर लिगको उत्कृष्ट डिफेन्डर
खेलपाटी संवाददाता
सोमबार, वैशाख २९, २०७७ खेलपाटी संवाददाता
डाइक प्रिमियर लिगको उत्कृष्ट डिफेन्डर

एजेन्सी । म्यानचेस्टर सिटीका पूर्व कप्तान तथा डिफेन्डर भिन्सेन्ट कोम्पनीले लिभरपुलका सेन्टर ब्याक भिर्गिल भान डाइक प्रिमियर लिगकै उत्कृष्ट डिफेन्डर भएको बताएका छन् ।

बेल्जियन क्लब एन्डरलेकका खेलाडी र प्रशिक्षक रहेका कोम्पनीले स्पोर्फसँग कुरा गर्दै डाइक प्रिमियर लिग इतिहासकै उत्कृष्ट सेन्टर ब्याक भएको बताएका हुन् ।

३४ वर्षीय बेल्जियन कोम्पनीले आफुले जोन टेरी र रियो फर्डिनान्ड जस्ता खेलाडी देखेको तर डाइक फरक भएको बताए ।

'म भिर्गिल भान डाइक ल्याउने छु,' कोम्पनीले भने, 'यो अनौठो दृश्यमा थियो जब हामीले लामो समयबाट देखेका थिएनौं । जोन टेरी र रियो फर्डिनान्ड जस्ता केटाहरु लामो समयबाट थिए ।'

डच खेलाडी डाइक सन् २०१८ मा लिभरपुल आएका हुन् । उनले लिभरपुलबाट गत सिजन च्याम्पियन्स लिग जितेका थिए ।

डाइक गत वर्ष फिफा वर्ष खेलाडी घोषित भएका थिए । फिफा बालोन डी'ओर अवार्डमा दोस्रो स्थानमा रहेका थिए ।

'डाइकले पछिल्लो वर्ष देखाएको संकेतहरु स्पष्ट छ कि ऊ शीर्ष स्थानमा छ,' कोम्पनीले थपे ।

Kompany picks Van Dijk ahead of Terry, Rio as PL's greatest ...

यस्तै कोम्पनीले डाइक आएपछि र त्यसअघिको लिभरपुलबीच धेरै फरक भएको बताए ।

'मैले एक डिफेन्डरले टिममा कस्तो प्रभाव पार्छ देखेको छु । लिभरपुल डाइक आउनु अघि र पछि धेरै फरक छ । कारण डाइक नै हो,' कोम्पनीले भने ।

डाइकको उत्कृष्ट प्रदर्शनसँगै यस सिजन लिभरपुल उपाधि नजिक रहेको छ । तर, कोरोना भाईरसको कारण लिग स्थगित गरिएको छ ।

लिभरपुल दोस्रो स्थानको म्यानचेस्टर सिटी भन्दा २५ अंकले अघि रहेको छ ।

लिभरपुलको ८२ अंक रहदा सिटीको ५७ अंक रहेको छ । यस सिजन लिभरपुललाई ऐतिहासिक उपाधि जित्ने अवसर रहेको छ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाली टिममा वाइल्डको हैसियत कति?
नेपाली टिममा वाइल्डको हैसियत कति?
साम्बासहित १० फुटबलर सम्मानित
साम्बासहित १० फुटबलर सम्मानित
चेल्सी क्लब विश्वकपको फाइनलमा
चेल्सी क्लब विश्वकपको फाइनलमा
समीरसहित ३६ खेलाडी बन्द प्रशिक्षणबाट बाहिरिए
समीरसहित ३६ खेलाडी बन्द प्रशिक्षणबाट बाहिरिए
प्याट्रिकमाथि नेम्वाङको कटाक्ष– यु–२० टोलीको यहीँबाट कप्तान छानेर जानू !
प्याट्रिकमाथि नेम्वाङको कटाक्ष– यु–२० टोलीको यहीँबाट कप्तान छानेर जानू !
तलब टुंगो नभएका प्रशिक्षक वाइल्ड
तलब टुंगो नभएका प्रशिक्षक वाइल्ड
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
नेपाली टिममा वाइल्डको हैसियत कति?
नेपाली टिममा वाइल्डको हैसियत कति?
साम्बासहित १० फुटबलर सम्मानित
साम्बासहित १० फुटबलर सम्मानित
टेबलटेनिसकाे लेभल वान कोचिङ कोर्ष सुरू
टेबलटेनिसकाे लेभल वान कोचिङ कोर्ष सुरू
उसुका विजयले पाए ६५ लाख !
उसुका विजयले पाए ६५ लाख !
भलिबल, कबड्डी र उसुका खेलाडी नगद सहित सम्मानित
भलिबल, कबड्डी र उसुका खेलाडी नगद सहित सम्मानित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP