• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
सम्झौता थप्न डिबालाको गृहकार्य
खेलपाटी संवाददाता
सोमबार, वैशाख २२, २०७७ खेलपाटी संवाददाता
सम्झौता थप्न डिबालाको गृहकार्य

एजेन्सी । अर्जेन्टिनी फरवार्ड पाउलो डिबाला युभेन्ट्ससंग सम्झौता नविकरणको बिषयमा आन्तरिक गृहकार्य अघि बढाएका छन् ।

डिबालामाथि प्रिमियर लिग क्लब म्यान्चेष्टर युनाईटेडले अनुबन्धको ईच्छा देखाईरहेको छ । तर अर्जेन्टिनी फरवार्ड भने टुरिन क्लबसंग सम्झौता नविकरणका लागि आन्तरिक छलफलमा रहेका छन् ।

युभेन्ट्सले डिबाला धेरै वर्षसम्म क्लबमा रहेको हेर्न चाहेको बताएको छ ।

Juventus chief Fabio Paratici has confirmed they are looking to extend Paulo Dybala's contract

२६ वर्षका फरवार्ड भर्खरै मात्र कोरोनाबाट संक्रमित बनेका छन् । उनलाई पछिल्ला ६ हप्तामा ४ पटक परिक्षण गर्दा समेत कोरोना संक्रमण पोजेटिभ देखिएको छ । ईटालियन च्याम्पियन क्लबले युनाईटेडका पाउल पोग्बासंग डिबाला साटफेर हुन सक्ने सम्भावनालाई समेत अस्विकार गरिदिएको छ ।

अर्जेन्टिनाका स्टार डिबाला युभेन्ट्सका लिजेन्ड बन्न चाहन्छन् । कोरोनाका कारण प्रभावित बनेको फुटबल सिजन अगाडी डिबालाले नयाँ गन्तव्यको बिषयमा टुङ्गो लगाउनुपर्नेछ ।

युभेन्ट्सका खेल निर्देशक फाबियो पाराटिचीले डिबालाको सम्झौता नविकरणको बिषयमा आन्तरिक गृहकार्य भईरहेको बताएका छन् ।

'हामी उनलाई युभेन्ट्सको धेरै वर्षको हिस्सा बनाउन चाहन्छौ ।' उनले भनेका छन् ।

डिबालाले यस सिजन युभेन्ट्सका लागि ३४ खेलमा १३ गोल गर्नुकासाथै १२ गोलको अवसर सिर्जना गरेका थिए । उनलाई प्रिमियर लिग क्लब युनाईटेडसंगै टोटेनहमले समेत अनुबन्धमा चासो देखाईरहेको थियो ।

उनी क्लबमा क्रिस्टियानो रोनाल्डोको सहकर्मीको रुपमा खेलिरहेका छन् । कोरानाबाट उनी मुक्त हुने बित्तिकै नयाँ सम्झौताको बिषय टुङ्गो लाग्ने बताईएको छ । केही हप्ता अघि उनीले घरमै शारीरिक अभ्यास गरेको तस्विर पोस्ट गरेका थिए ।

उनी पाँच वर्ष अघि ३५ मिलियन पाउण्डमा युभेन्ट्ससंग जोडिएका थिए । उनले क्लबका लागि २ सय १६ खेलमा ९१ गोल गर्नुका साथै ३६ गोलका अवसर सिर्जना गरेका थिए ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
चेल्सी क्लब विश्वकपको फाइनलमा
चेल्सी क्लब विश्वकपको फाइनलमा
समीरसहित ३६ खेलाडी बन्द प्रशिक्षणबाट बाहिरिए
समीरसहित ३६ खेलाडी बन्द प्रशिक्षणबाट बाहिरिए
प्याट्रिकमाथि नेम्वाङको कटाक्ष– यु–२० टोलीको यहीँबाट कप्तान छानेर जानू !
प्याट्रिकमाथि नेम्वाङको कटाक्ष– यु–२० टोलीको यहीँबाट कप्तान छानेर जानू !
तलब टुंगो नभएका प्रशिक्षक वाइल्ड
तलब टुंगो नभएका प्रशिक्षक वाइल्ड
मच्छिन्द्रको लगातार दोस्रो जित
मच्छिन्द्रको लगातार दोस्रो जित
जावलाखेलको रोमाञ्चक जितमा विशालको २ गोल
जावलाखेलको रोमाञ्चक जितमा विशालको २ गोल
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
चेल्सी क्लब विश्वकपको फाइनलमा
चेल्सी क्लब विश्वकपको फाइनलमा
समीरसहित ३६ खेलाडी बन्द प्रशिक्षणबाट बाहिरिए
समीरसहित ३६ खेलाडी बन्द प्रशिक्षणबाट बाहिरिए
प्याट्रिकमाथि नेम्वाङको कटाक्ष– यु–२० टोलीको यहीँबाट कप्तान छानेर जानू !
प्याट्रिकमाथि नेम्वाङको कटाक्ष– यु–२० टोलीको यहीँबाट कप्तान छानेर जानू !
तलब टुंगो नभएका प्रशिक्षक वाइल्ड
तलब टुंगो नभएका प्रशिक्षक वाइल्ड
शिभालीले युरोपमा ४ प्रतियोगिता खेल्ने
शिभालीले युरोपमा ४ प्रतियोगिता खेल्ने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP