• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
एन्फा निर्णय : कोजीलाई हटाउदै कार्यवहाक प्रशिक्षकमा बालगोपाल नियुक्त
नमीन ढकाल
बुधबार, भदौ ६, २०७५ नमीन ढकाल
एन्फा निर्णय : कोजीलाई हटाउदै कार्यवहाक प्रशिक्षकमा बालगोपाल नियुक्त

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षक ग्यातुकी कोजीलाई जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेको छ ।

सातदोबाटोस्थित केन्द्रिय कार्यालयमा बुधबार बसेको एन्फाको आपतकालिन बैठकले कोजीलाई मुख्य प्रशिक्षकको जिम्मेवारीबाट मुक्त गर्दै कार्यवहाक प्रशिक्षकमा बालगोपाल महर्जनलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

महर्जन राष्ट्रिय फुटबल टिमको सहायक प्रशिक्षकमा काम गर्दै आएका थिए । अवैध रुपमा नेपाल बस्दै आएका कोजीलाई अध्यागमन विभागले एक बर्षसम्म नेपाल छिर्न नपाउने गरि प्रतिबन्ध लगाएपछि एन्फाले आसन्न साफ फुटबललाई लक्षित गर्दै महर्जनलाई कार्यवहाक प्रशिक्षकको जिम्मेवारी दिने निर्णय गरेको हो ।

कोजी नेपाल प्रवेश गर्न नपाउने भएपछि आसन्न साफ फुटबलको नेतृत्व कसले लिने भन्ने बिषयमा अन्यौलता सिर्जना भएको थियो । कोजीलाई श्रम स्विकृति दिलाएर पुन नेपाल ल्याउने प्रयास असफल भएपछि एन्फाले कोजीको विकल्पमा निर्णय गरेको हो ।

महर्जनले अब बंगलादेशमा हुन गईरहेको साफ फुटबलमा कार्यवहाक मुख्य प्रशिक्षकको रुपमा नेपाली टिमको नेतृत्व गर्नेछन् । एशियाडको खराब नतिजासंगै मुख्य प्रशिक्षक परिवर्तन गर्न एन्फालाई दबाब परेको थियो ।

एन्फाले राष्ट्रिय फुटबल टिम समाल्ने गरि २०७२ साल फागुनमा मुख्य प्रशिक्षकमा कोजीलाई दुई बर्षका लागि नियुक्त गरेको थियो । साफ प्रतियोगिता जिताउने जिम्मेवारी सहित एन्फाले गत फागुनमा कोजीसंग सम्झौता नविकरण गरेको थियो ।

कोजीको अनुबन्धन आगामी नोभेम्बरमा सकिदैछ । कोजीको नेतृत्वमा नेपालले सोलिडारिटी कपको उपाधि उचालेको थियो ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सेमिफाइनलमा पीएसजी र रियल भिड्ने
सेमिफाइनलमा पीएसजी र रियल भिड्ने
कठिन जितसहित रियल सेमिफाइनलमा
कठिन जितसहित रियल सेमिफाइनलमा
नेपाल पराजित, उज्बेकिस्तान २२ वर्षपछि एसियन कपमा
नेपाल पराजित, उज्बेकिस्तान २२ वर्षपछि एसियन कपमा
नेपाल र उज्बेकिस्तानबीचको खेल पेनाल्टी सुटआउटमा
नेपाल र उज्बेकिस्तानबीचको खेल पेनाल्टी सुटआउटमा
सावित्राको ह्याट्रिक, खेलमा फर्कियो नेपाल
सावित्राको ह्याट्रिक, खेलमा फर्कियो नेपाल
पहिलो हाफमै नेपाल ३-१ ले पछि
पहिलो हाफमै नेपाल ३-१ ले पछि
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
सेमिफाइनलमा पीएसजी र रियल भिड्ने
सेमिफाइनलमा पीएसजी र रियल भिड्ने
कठिन जितसहित रियल सेमिफाइनलमा
कठिन जितसहित रियल सेमिफाइनलमा
नेपाल पराजित, उज्बेकिस्तान २२ वर्षपछि एसियन कपमा
नेपाल पराजित, उज्बेकिस्तान २२ वर्षपछि एसियन कपमा
नेपाल र उज्बेकिस्तानबीचको खेल पेनाल्टी सुटआउटमा
नेपाल र उज्बेकिस्तानबीचको खेल पेनाल्टी सुटआउटमा
सावित्राको ह्याट्रिक, खेलमा फर्कियो नेपाल
सावित्राको ह्याट्रिक, खेलमा फर्कियो नेपाल
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP