• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
भारतलाई सामान्य अग्रता
खेलपाटी संवाददाता
आइतबार, फागुन १८, २०७६ खेलपाटी संवाददाता
भारतलाई सामान्य अग्रता

एजेन्सी । घरेलु टिम न्युजिल्याण्डविरुद्धको दोस्रो टेष्टको दोस्रो दिन भारतले सामान्य अग्रता बनाएको छ ।

क्राइस्टचर्चमा न्युजिल्याण्डलाई पहिलो इनिङ्समा २ सय ३५ रनमा अलआउट गर्दै आफ्नो दोस्रो इनिङ्स थालेको भारतले आइतबारको खेल सकिदा ९७ रनको अग्रता बनाएको छ ।

दोस्रो दिनको खेल सकिदा भारतले दोस्रो इनिङ्समा खराब ब्याटिङ गर्दा ६ विकेट गुमाएर ९० रन जोडेको छ । उसका चेतेश्वर पुजराले २४ रन जोड्दा विराट कोहली र पृथ्वी शले समान १४/१४ रन बनाए ।

हनुमा बिहारी ५ तथा ऋषब पन्त १ रनमा अविजित छन् । न्युजिल्याण्डका ट्रेण्ड बोल्टले ३ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको भारत पहिलो इनिङ्समा २ सय ४२ रनमा अलआउट भएको थियो ।

भारतका लागि हनुमा बिहारीले ५५ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै पृथ्वी श र चेतेश्वर पुजराले ५४/५४ रन बनाए ।

कप्तान विराट कोहली ३ रनमा आउट भए । न्युजिल्याण्डका केली जेमिसनले ५ विकेट लिए । यस्तै टिम साउथी र ट्रेण्ड बोल्टले २/२ विकेट लिए ।

भारतलाई पहिलो इनिङ्समा सस्तैमा समेटेको न्युजिल्याण्डले पनि पहिलो इनिङ्स उत्कृष्ट खेल्न सकेन । टम लाथमले ५२ रनको अर्धशतकीय इनिङ्स खेलेपनि न्युजिल्याण्ड २ सय ३५ रनमा अलआउट भयो ।

यस्तै उसका केली जेमिसनले ४९ रन बनाए । टम ब्लुनडेल ३० रनमा आउट हुँदा कोलिन डी ग्राण्डहोमेले २६ रन बनाए ।

भारतका मोहमद शामीले ४ विकेट लिए । जस्प्रित बुम्राहले ३ तथा रबिन्द्र जडेजाले २ विकेट लिए ।

यस अघि पहिलो टेष्टमा भारत न्युजिल्याण्डसँग १० विकेटले पराजित भएको थियो ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एक साता मात्रै रोकिने भयो आइपिएल
एक साता मात्रै रोकिने भयो आइपिएल
भारत र पाकिस्तानबीचको तनावले आइपिएल रोकियो
भारत र पाकिस्तानबीचको तनावले आइपिएल रोकियो
नेपालको पहिलो खेल नै रद्द
नेपालको पहिलो खेल नै रद्द
नेपाल र हङकङ भिड्दै
नेपाल र हङकङ भिड्दै
पञ्जाब र दिल्ली बीचको खेल रद्द
पञ्जाब र दिल्ली बीचको खेल रद्द
धोनीले तत्कालै सन्न्यास नलिने
धोनीले तत्कालै सन्न्यास नलिने
umbro nepal
  • ताजा समाचार
  • खेल आज
भारतको सेमिफाइनलको सम्भावना मजबुत
भारतको सेमिफाइनलको सम्भावना मजबुत
पहिलो दिनको शीर्षमा इन्डोनेसिया, नेपाल रातो तेस्रो स्थानमा
पहिलो दिनको शीर्षमा इन्डोनेसिया, नेपाल रातो तेस्रो स्थानमा
बंगलादेशले जोगाउन सकेन दुई गोलको अग्रता
बंगलादेशले जोगाउन सकेन दुई गोलको अग्रता
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने
एन्फामा महिला लिग तीन महिना चल्ने
एन्फामा महिला लिग तीन महिना चल्ने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP