तस्बिरमा - नेपाल र मलेसियाको खेल
शनिबार, १७ फाल्गुण २०७६खेलपाटी संवाददाता

काठमाडौं । एसीसी इस्टर्न रिजन पुरुष टी-ट्वान्टी कप क्रिकेटमा उपाधि दाबेदार नेपालले शनिबार खराब सुरुवात गरेको छ ।
उपाधि जित्ने लक्ष्य सहित थाइल्याण्ड गएको नेपाल पहिलो खेलमा मलेसियासँग २२ रनले पराजित भयो ।
बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा मैदानमा मलेसियाले दिएको १ सय ५५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको नेपाल १९ ओभर ४ बलमा अलआउट हुँदै १ सय ३२ रनमा समेटियो ।
तस्बिरमा हेर्नुहोस् नेपाल र मलेसियाको खेल -
तस्बिर-क्यान



















-1776697920056.jpeg&w=3840&q=75)
-1776694761435.jpeg&w=3840&q=75)



-1776687524253.jpeg&w=3840&q=75)

%20(1)-1776682838956.jpeg&w=3840&q=75)