मंगलबार, २९ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. विद्यालय खेलकुद
Loading ad...
Bhat Bhateni Supermarket Ad

नाइटिङगेलको वार्षिकोत्सवमा ब्लु र ग्रीन हाउस च्याम्पियन

शनिबार, ११ माघ २०७६खेलपाटी संवाददाता
नाइटिङगेलको वार्षिकोत्सवमा ब्लु र ग्रीन हाउस च्याम्पियन
Loading ad...
mustang rice ad

काठमाडौं । नाइटिङगेल स्कुलको २७ औं वार्षिकोत्सवको अवसरमा आयोजित चार गुणा चारको रिले दौडमा ब्लु हाउस र ग्रीन हाउस च्याम्पियन बनेका छन् ।

ललितपुरको लगनखेलस्थित आर्मी खेल मैदानमा शनिबार पुरुषतर्फ ब्लु हाउस र महिलातर्फ ग्रीन हाउस च्याम्पियन बनेको हो ।

पुरुषतर्फ ग्रीन हाउस दोस्रो तथा एलो हाउस तेस्रो भएका थिए । यस्तै महिलातर्फ ब्लु दोस्रो तथा रेड हाउसले तेस्रो स्थान हात पारे । विजेता खेलाडीले मेडल सहित प्रमाण पत्र प्राप्त गरे ।

दौडमा पुरुष र महिला गरि ३२ खेलाडीको सहभागिता रहेको थियो ।

यस्तै स्कुलको वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा मार्च पास, विभिन्न सांस्कृतिक झाँकी, धार्मिक सम्पदा, कला कौशल नृत्य देखाइनुका साथै उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो।

वार्षिकोत्सव कार्यक्रममा नाइटिङगेलका संस्थापक अध्यक्ष एवं माननीय सांसद तेजुलाल चौधरीले अब आउने एसइइ परीक्षामा ४ जीपीए ल्याउने विद्यार्थीहरुलाई नगद रु.२५ हजार र सम्मान पत्र तथा कक्षा १२ मा ४ जीपीए ल्याउने विद्यार्थीहरुलाई नगद रु. ५० हजार र सम्मागनपत्र प्रदान गरिने घोषणा गरे।

यस्तै उनले शिक्षकहरुका लागि पनि नगद रु २५ हजार पुरस्कार दिने घोषणा गरे।

'विद्यार्थीहरुलाई मात्रै नभइ शिक्षक साथीहरुले पनि एउटा टार्गेट पूरा गरेमा नगद रु २५ हजार र सम्मा।न पत्र प्रदान गर्नेछौ,' उनले भने, 'नाइटिङल स्कुल विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन र पहिचान गरी उनीहरुलाई सोही अनुसारको वातावरण दिन कुनै कसर बाँकी राख्दैन । हामी यही प्रतिवद्धता अभिभावहरुसँग गर्न चाहन्छौ।'

उनले शिक्षा नै ज्योातिको मुहान भएकाले शिक्षामार्फत आफूमा भएको कला र कौशललाई चिनेर अगाडि बढाउन नाइटिङगेल कलेज सधै र सदैव तत्पर रहेको बताए।

नाइटिङगल स्कुलका विद्यार्थीहरु राष्ट्रिय मात्र होइन अन्तराष्ट्रिय स्तरमा समेत विज्ञान प्रविधि, कला साहित्य लगायत खेलकुदमा समेत अब्बल भइ योगदान दिइरहेकाले अबका दिनमा पनि सोही सक्षमता कायम राख्ने विश्वास रहेको बताए ।

 

 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

 पशुपति र हिलारी सेमिफाइनलमा

पशुपति र हिलारी सेमिफाइनलमा

तार्केश्वर नगरपालिका लगातार तेस्रोपटक च्याम्पियन

तार्केश्वर नगरपालिका लगातार तेस्रोपटक च्याम्पियन

पाँचौँ मनुश्री–भिग्नजित जुनियर टेनिस शनिबारदेखि

पाँचौँ मनुश्री–भिग्नजित जुनियर टेनिस शनिबारदेखि

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
अन्तिम बलमा नेपालको हार

अन्तिम बलमा नेपालको हार

मुन्से र फिनलेको शतककीय साझेदारी

मुन्से र फिनलेको शतककीय साझेदारी

नेपालले टस हार्‍यो

नेपालले टस हार्‍यो

बीजीसीएल सुरु, पहिलो दिन  ४ खेल सम्पन्न

बीजीसीएल सुरु, पहिलो दिन ४ खेल सम्पन्न

४ अभ्यास सिरिजमा नेपाल अपराजित

४ अभ्यास सिरिजमा नेपाल अपराजित

विश्वकपअघि विलियम्स पनि घाइते

विश्वकपअघि विलियम्स पनि घाइते

इंग्ल्यान्डले गर्ला त नेपाल भ्रमण

इंग्ल्यान्डले गर्ला त नेपाल भ्रमण

कुलान भने भारतीय महिला भलिबल टोलीको मुख्य प्रशिक्षक

कुलान भने भारतीय महिला भलिबल टोलीको मुख्य प्रशिक्षक