सोमबार, १९ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. मार्सल आर्ट
Bhat Bhateni Supermarket Ad

तीन शहरमा आत्मरक्षा तालिम हुने

शुक्रबार, ०३ माघ २०७६खेलपाटी संवाददाता
तीन शहरमा आत्मरक्षा तालिम हुने
mustang rice ad

काठमाडौं । नेपाल सेल्फ डिफेन्सको आयोजनामा नेपालको मुख्य ३ शहरमा अन्तर्राष्ट्रिय सेल्फ डिफेन्स सेमिनार हुने भएको छ ।

नेपाल सेल्फ डिफेन्स संघले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै अन्तर्राष्ट्रिय सेमिनारका बारेमा जानकारी गराएको हो ।

माघ ७ देखी पोखरामा, १० गतेदेखि १३ काठमाडौं र १४ देखि १६ गतेसम्म जनकपुरमा हुने अन्तर्राष्ट्रिय सेल्फ डिफेन्स सेमिनारमा अमेरिका र पोल्यान्डका ग्राण्ड मास्टरहरुले प्रशिक्षण दिनेछन ।

सेमिनारमा नेपालका ४० जिल्लाका सेल्फ डिफेन्सका प्रतिनिधि एवं प्रशिक्षकहरुले अन्तर्राष्ट्रिय सेल्फ डिफेन्सको लाइसेन्स प्राप्त गर्नका लागी प्रशिक्षण कार्यक्रममा सहभागी जनाउने छन् ।

नेपाल सेल्फ डिफेन्सकी नेपाल प्रमुख सञ्जु महर्जनले सेमिनारमा अन्तर्राष्ट्रिय रूपमा ख्यातिप्राप्त सेल्फ डिफेन्सका ग्राण्ड मास्टरहरुबाट हिंसाबाट कसरी बच्ने, हिंसामा परेका बेला आफुलाई कसरी सुरक्षित गर्न सकिन्छ भन्ने विषयमा जानकारी गराईने बताइन् ।

नेपालमा बर्सेनि महिलाहरु माथी हुने बलात्कार र हिंसाहरुलाई कसरी निरुत्साहित पार्न सकिन्छ साथै यो तालिमको उदेश्य पनि हिंसामा कमि ल्याउन नै रहेको नेपाल सेल्फ डिफेन्सका अध्यक्ष डिबि रानापालले बताए ।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

वर्ल्ड केन्पो काईमा नेपाललाई रजत 

वर्ल्ड केन्पो काईमा नेपाललाई रजत 

नेपालले विश्व केन्पो काइ च्याम्पियनसिप खेल्ने

नेपालले विश्व केन्पो काइ च्याम्पियनसिप खेल्ने

एमएफएन टाइटल जितेर स्वदेश फर्किए रवीन्द्र

एमएफएन टाइटल जितेर स्वदेश फर्किए रवीन्द्र

Bajaj Pulsar Motorcycle Ad
मच्छिन्द्र र लालीगुराँसको खेलमा गोल भएन

मच्छिन्द्र र लालीगुराँसको खेलमा गोल भएन

नेपालको फाइनल खेल्ने सम्भावना कायमै

नेपालको फाइनल खेल्ने सम्भावना कायमै

नेपालको फाइनल खेल्ने सम्भावना कायमै

नेपालको फाइनल खेल्ने सम्भावना कायमै

भारतलाई हराउँदै बंगलादेश फाइनलनजिक

भारतलाई हराउँदै बंगलादेश फाइनलनजिक

चित्लाङले सातदोबाटोलाई रोक्यो

चित्लाङले सातदोबाटोलाई रोक्यो

आपसी सहमतिमा समाधान खोज्न पाकिस्तानलाई आईसीसीको आग्रह

आपसी सहमतिमा समाधान खोज्न पाकिस्तानलाई आईसीसीको आग्रह

डोमिनिकको अद्भुत ‘स्कर्पियन किक’ गोल

डोमिनिकको अद्भुत ‘स्कर्पियन किक’ गोल

कीर्तिमाननजिक मार्टिनेज

कीर्तिमाननजिक मार्टिनेज