मंगलबार, भदौ ३१, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. बास्केटबल
  4. /
  5. कास्कीलाई पोखरा लेगको उपाधि 

कास्कीलाई पोखरा लेगको उपाधि 

२०२० जनवरी १४, मङ्गलबारखेलपाटी संवाददाता

कास्कीलाई पोखरा लेगको उपाधि 

पोखरा । कास्की बास्केटबल संघको टिमले लिनिङ थ्री बाई थ्री वेष्ट बास्केटबल अन्तर्गत पोखराको उपाधि जितेको छ ।

पोखरा रंगशालाको बास्केटबल कोर्टमा मंगलबार भएको फाइनलमा कास्कीले रामघाटलाई १६–१४ ले पराजित गर्यो ।

उपाधिसँगै कास्की धनगढीमा हुने प्रतियोगिताको फाइनल चरणको लागि छनोट भएको छ । उपविजेता रामघाट पनि फाइनल चरणमा पुगेको छ ।

प्रतियोगिता अन्तर्गत अब बुटवल र धनगढीमा प्रतिस्पर्धा हुनेछ । बुटवल लेग माघ ४ गते हुनेछ भने धनगढी लेग माघ ६ गते सम्पन्न हुनेछ । दुवै शहरबाट फाइनल पुग्ने दुई–दुई टोली माघ ८ र ९ गते हुने फाइनलमा भिड्नेछन् ।

फाइनल चरणको विजेताले ५० हजार र उपविजेताले २५ हजार पुरस्कार प्राप्त गर्नेछन् ।

पोखरामा सहभागि टोलीहरुलाई डबल एलिभिनेसन राउण्डमा खेलाइएको थियो । योङ ब्रदर्श र एलसी ब्रदर्श सेमिफाइनल पुग्ने अन्य दुई टोली रहेका थिए । सेमिफाइनलमा कास्कीले योङ ब्रदर्शलाई २१–१७ र रामघाटले एलसी ब्रदर्शलाई १७–१५ ले पराजित गरेका थिए ।

नेपाल बास्केटबल लिग प्राइभेट लिमिटेडले यसअघि एनबिएल इस्टको आयोजना गरेको थियो । एनबिएलले थ्री बाई थ्री सेन्ट्रलको पनि आयोजना गर्नेछ ।

Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

सीसीआरसी र प्रिमियर उपाधिनजिक

सीसीआरसी र प्रिमियर उपाधिनजिक

जेभियर र ग्रिनफिल्डको विजयी सुरुआत

जेभियर र ग्रिनफिल्डको विजयी सुरुआत

अन्तरकलेज बास्केटबल शुक्रबारदेखि

अन्तरकलेज बास्केटबल शुक्रबारदेखि

Bhat Bhateni
पाकिस्तानको जितमा अब्दुल्लाहको ह्याट्रिक

पाकिस्तानको जितमा अब्दुल्लाहको ह्याट्रिक

माल्दिभ्सको पोस्टमा भारतको आधा दर्जन गोल

माल्दिभ्सको पोस्टमा भारतको आधा दर्जन गोल

पीएसजीलाई रोक्न सक्ने को?

पीएसजीलाई रोक्न सक्ने को?

फुटबलबाट उम्टिटीले लिए बिदा

फुटबलबाट उम्टिटीले लिए बिदा

सुपर फोमा पुग्यो भारत

सुपर फोमा पुग्यो भारत

नेपालको जितमा समीरको २ गोल

नेपालको जितमा समीरको २ गोल

एन्फा यु–१६ र ‘ए’ डिभिजन लिगका बैठक स्थगित

एन्फा यु–१६ र ‘ए’ डिभिजन लिगका बैठक स्थगित

घरेलु फुटबलका सबैखाले गतिविधि स्थगित

घरेलु फुटबलका सबैखाले गतिविधि स्थगित