• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
A-division league 2076
  • गृहपृष्ठ
  • A-division league 2076
कीर्तिमान नजिक सन्तोष, कुन क्लबबाट कति गोल ?
खेलपाटी संवाददाता
मंगलबार, पुस ८, २०७६ खेलपाटी संवाददाता
कीर्तिमान नजिक सन्तोष, कुन क्लबबाट कति गोल ?

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व स्ट्राइकर सन्तोष शाहुखल नेपाली फुटबलकै माथिल्लो श्रेणीको लिग सहिद स्मारक 'ए' डिभिजन लिगमा कीर्तिमान नजिक छन् ।

च्यासल युथ क्लबबाट यस सिजनको लिग खेलिरहेका सन्तोष 'ए' डिभिजन लिगमा १ सय गोल गर्ने पहिलो खेलाडी बन्ने संघारमा छन् ।

यस सिजन दुई खेलमा ३ गोल गर्दै सन्तोषले लिगमा आफ्नो गोल संख्या ९९ पुर्‍याएका छन् । सन्तोषले पहिलो खेलमा संकटा क्लबविरुद्ध २ र मछिन्द्रविरुद्ध १ गोल गरेका थिए ।

यस्तोमा च्यासलले भोली (बुधबार) न्युरोड टिम एनआरटीसँग खेल्दैछ ।

दशरथ रंगशालामा हुने खेलमा सन्तोषलाई कीर्तिमानी गोल गर्ने अवसर रहेको छ । एनआरटीविरुद्ध एक गोल गरे सन्तोषले 'ए' डिभिजन लिगमा इतिहास बनाउने छन् ।

नेपाली शीर्ष डिभिजन लिग फुटबलमा सन्तोष गोल मेसिनको रुपमा रहदै आएका छन् ।

बिस २०६० सालमा थ्री स्टारबाट लिगमा डेब्यु गरेका सन्तोषले सर्वाधिक गोल पनि थ्री स्टार क्लबबाटै गरेका छन् । उनले थ्री स्टारबाट ६ सिजन खेलेका छन् । जसमा उनले ५२ गोल गरेका छन् । त्यसबाहेक उनले मनाङ, एपीएफ र च्यासलबाट गोल गरेका छन् ।

सन्तोषले कुन क्लबबाट कति गोल गरे ?

बिस - २०६०
थ्री स्टार - ६ गोल

बिस - २०६१
एपीएफ - ६ गोल

बिस - २०६२
थ्री स्टार -९ गोल

बिस - २०६३
थ्री स्टार - ११ गोल

बिस - २०६६-६७
थ्री स्टार - १९ गोल

बिस - २०६८
मनाङ - १६ गोल

बिस - २०६९
थ्री स्टार - १७ गोल

बिस - २०७०
थ्री स्टार - ९ गोल

बिस - २०७५
च्यासल - ३ गोल

बिस - २०७६
च्यासल - ३ गोल

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
को बन्ला नयाँ च्याम्पियन ?
को बन्ला नयाँ च्याम्पियन ?
लिगमा आज तीन खेल – सम्पूर्ण जानकारी
लिगमा आज तीन खेल – सम्पूर्ण जानकारी
लिगमा तीन खेल – सम्पूर्ण जानकारी
लिगमा तीन खेल – सम्पूर्ण जानकारी
लिगमा तीन खेल – सम्पूर्ण जानकारी
लिगमा तीन खेल – सम्पूर्ण जानकारी
पहिलो हाफ – मनाङलाई दुई गोलको अग्रता
पहिलो हाफ – मनाङलाई दुई गोलको अग्रता
स्थगित मनाङ र एनआरटीको खेल आज
स्थगित मनाङ र एनआरटीको खेल आज
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
बेलिङघाम परिवारको ऐतिहासिक अवसर गुमायो
बेलिङघाम परिवारको ऐतिहासिक अवसर गुमायो
खेलकुद पत्रकार मञ्च रुपन्देहीको अध्यक्षमा सुमन
खेलकुद पत्रकार मञ्च रुपन्देहीको अध्यक्षमा सुमन
सिटी इन्डोर क्रिकेट च्याम्पियनसिप असार अन्तिम साता
सिटी इन्डोर क्रिकेट च्याम्पियनसिप असार अन्तिम साता
१२७ जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सम्मानित
१२७ जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सम्मानित
अञ्जली र सविनाले भुटानी लिग खेल्ने
अञ्जली र सविनाले भुटानी लिग खेल्ने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP