इण्डो नेपाल कराते तथा किक बक्सिङ हुने
मंगलबार, पुष १, २०७६खेलपाटी संवाददाता

काठमाडौं । १७ औं संस्करणको इण्डो नेपाल कराते तथा किक बक्सिङ प्रतियोगिता शनिबार आयोजना हुने भएको छ ।
नेपाल सितोरियो कराते डोको शाखा डोजो नव शान्तिको आयोजनामा हुने प्रतियोगोता पुस ५ गते हुनेछ । प्रतियोगिता नव शान्ति क्लबको प्राङ्गण शान्ति टोल मनमैंजुमा हुनेछ ।
प्रतियोगितामा नेपालबाट २०० र भारतबाट १०० खेलाडीको सहभागीता रहनेछ । प्रतियोगितामा अफिसियल करातेतर्फ २२ इभेन्ट, कातातर्फ ४ इभेन्ट र किक बक्सिङतर्फ ४ इभेन्ट हुनेछ ।
कुल ३० स्वर्णका लागि खेलाडीहरुले विभिन्न तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् ।










-1762169166191.jpg&w=3840&q=75)
-1762161953662.webp&w=3840&q=75)
-1762154705887.png&w=3840&q=75)
-1762145877202.webp&w=3840&q=75)
-1762133940610.webp&w=3840&q=75)
-1762132968206.webp&w=3840&q=75)
