खो खो : नेपालको दुवै टोली अन्तिम चारमा
सोमबार, मंसिर १६, २०७६खेलपाटी संवाददाता

काठमाडौं । नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत खो खो तर्फ नेपालको पुरुष र महिला दुवै टोली सेमिफाइनलमा प्रवेश गरेका छन् ।
राउन्ड रोविन्ड लिगको अन्तिम दिन पुरुष तथा महिला दुवैमा सेमिफाइनल समीकरण पनि तयार भएको छ ।
पुरुष÷महिला दुवैमा भारत, नेपाल, श्रीलंका र बंगलादेश क्रमशः शीर्ष चार स्थानमा रहँदै सेमिफाइनलमा पुगेका छन् ।
सेमिफाइनलमा भारतले श्रीलंका तथा नेपालले बंगलादेशविरुद्ध प्रतिस्पर्धा गर्ने छन् ।













-1762763443397.jpg&w=3840&q=75)
-1762758084543.jpg&w=3840&q=75)