सोमबार, २६ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. भलिबल
Bhat Bhateni Supermarket Ad

पहिलो खेलमै नेपाल पराजित

बुधबार, ११ मंसिर २०७६नमीन ढकाल,गिता राई
पहिलो खेलमै नेपाल पराजित
mustang rice ad

काठमाडौं । घरेलु भूमिमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष भलिबलको पहिलो खेलमा नेपाल पराजित भएको छ ।

त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा बुधबार भएको पहिलो खेलमा नेपाल बंगलादेशसँग ३-२ को प्रतिस्पर्धात्मक सेटमा पराजित भएको हो ।

निकै रोमान्चक बनेको खेलमा नेपालले पहिलो सेट २५-२१ ले जितेको थियो । तर, नेपालले दोस्रो सेट २५-२३ ले गुमाएको थियो ।

घरेलु समर्थकको साथ पाएको नेपालले तेस्रो सेट २५-१९ ले जित्दै पुन खेलमा २-१ को अग्रता बनाएको थियो ।

तर, चौंथो सेटमा बंगलादेशले २६-२५ को जित निकालेपछि खेल २-२ सेटको स्थितिमा पुगेको थियो ।

त्यसपछि खेलको अन्तिम तथा निर्णायक सेटमा १५-१२ ले जित्दै बंगलादेशले नेपाललाई ३-२ को सेटमा स्तब्ध बनायो ।

प्रतिस्पर्धात्मक बनेको खेलमा धन बहादुर भट्टले २१ अंक जोडेपनि नेपाललाई जित दिलाउन सकेनन् । यस्तै नेपालका लागि हरि अधिकारीले १७ र राजेन्द्र बिष्टले १२ अंक जोडे ।

अब नेपालले समूह चरणको अन्तिम तथा तेस्रो खेलमा भारतसँग शुक्रबार खेल्नेछ । सेमिफाइनलमा पुग्न नेपाललाई भारतविरुद्धको खेल जित्नै पर्ने दबाब समेत थपिएको छ ।

नेपाललाई हराएसँगै बंगलादेश भने सेमिफाइनल नजिक पुगेको छ । समूह 'ए' मा रहेको बंगलादेशले २ अंक जोडेको छ ।

६ राष्ट्र सहभागी पुरुष भलिबलमा दुई समूहको शीर्ष दुई टिम सेमिफाइनलमा पुग्ने छन् ।

महिला भलिबलमा भने नेपालले विजयी सुरुवात गरेको छ । नेपालले पहिलो खेलमा बंगलादेशलाई ३-० को सेटमा हराएको थियो ।

नेपालले बंगलादेशमाथि २५-९, २५-९ र २५-११ ले हराएको थियो ।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

हुर्रालाई हराउँदै पुलिस सेमिफाइनलमा

हुर्रालाई हराउँदै पुलिस सेमिफाइनलमा

दोस्रो जितको खोजिमा पुलिस

दोस्रो जितको खोजिमा पुलिस

दोस्रो खेलमा पुलिस पराजित

दोस्रो खेलमा पुलिस पराजित

Bajaj Pulsar Motorcycle Ad
आर्मीले चर्च ब्वाइजलाई घर फर्कायो

आर्मीले चर्च ब्वाइजलाई घर फर्कायो

हुर्रालाई हराउँदै पुलिस सेमिफाइनलमा

हुर्रालाई हराउँदै पुलिस सेमिफाइनलमा

‘नेपाली समर्थकले हामीमाथि गर्व गर्नेछ’

‘नेपाली समर्थकले हामीमाथि गर्व गर्नेछ’

अन्तिम बलमा नेपालकाे हार

अन्तिम बलमा नेपालकाे हार

ब्रुक र ज्याकबको अर्धशतकसँगै नेपाललाई विशाल लक्ष्य

ब्रुक र ज्याकबको अर्धशतकसँगै नेपाललाई विशाल लक्ष्य

सेफर्टको अर्धशतकसँगै न्युजिल्यान्डको सानदार सुरुआत

सेफर्टको अर्धशतकसँगै न्युजिल्यान्डको सानदार सुरुआत

फेरि ‘डार्क हर्स’  बन्ला अफगानिस्तान ?

फेरि ‘डार्क हर्स’ बन्ला अफगानिस्तान ?

दोस्रो जितको खोजिमा पुलिस

दोस्रो जितको खोजिमा पुलिस