सोमबार, २६ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. भलिबल
Bhat Bhateni Supermarket Ad

भारतलाई हराउँन सके उपाधि जित्छौं - प्रशिक्षक भट्ट

बुधबार, ११ मंसिर २०७६खेलपाटी संवाददाता
भारतलाई हराउँन सके उपाधि जित्छौं - प्रशिक्षक भट्ट
mustang rice ad

काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टिमका मुख्य प्रशिक्षक जगदीश भट्टले भारतलाई पराजित हराउँन सके १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले स्वर्ण जित्ने बताएका छन् ।

सागको महिला भलिबल अन्तर्गत बुधबार भएको उद्घाटन खेलमा बंगलादेशलाई ३-० को सोझो सेटमा पराजित गरेपछि बोल्दै प्रशिक्षक भट्टले भारतलाई हराउँन सके उपाधि जित्ने पक्का रहेको बताए ।

'भारत दक्षिण एसियाको पावर हाउस टिम हो । भारतसँग खेल्दा प्रेसर हुन्छ नै । तर, कोर्टमा हामी आत्मबलका साथ खेल्नेछौं,' प्रशिक्षक भट्टले भने, ' भारतलाई पराजित गर्नसके स्वर्ण नजिक हुनेछौं।'

समूह 'ए' मा रहेको नेपालले समूह चरणको अन्तिम खेलमा बिहिबार भारतसँग खेल्नेछ । नेपाल भारतलाई हराउँदै सेमिफाइनल पुग्न चाहन्छ ।

तर प्रशिक्षक भट्टले भारतलाई हराउँन टिमको प्रदर्शनमा अझै सुधार गर्नु पर्ने बताए ।

'हामीलाई जसरी हुन्छ उपाधि जित्नुछ । त्यसैको प्रेसर छ । त्यसैमा लागेका छौं । हाम्रो अहिलेको खेलमा ६० प्रतिशत राम्रो गर्याै भने उपाधि हात पर्नेछ,' भट्टले भने ।

यस्तै प्रशिक्षक भट्टले बंगलादेशको प्रदर्शन राम्रो नहुँदा नेपालको पहिलो खेल पनि बिग्रिएको बताए ।

'बंगलादेशको प्रदर्शन हामी भन्दा तल नै छ । हाम्रो राम्रो प्रदर्शन भएको छ तर विपक्षीले राम्रो नखेल्दा हाम्रो खेलपनि स्लो देखिन पुग्यो । यस्तै सर्विस लगायतमा राम्रो भएन्,' भट्टले थपे ।

प्रशिक्षक भट्टले टिम उत्कृष्ट बनाउन नेपालले चार महिनाबाट तयारी गरेको समेत बताए ।

यस्तै कप्तान अरुणा शाहीले भारतविरुद्धको खेलमा बंगलादेशसँग गरेको गल्तिहरु सुधार गर्ने बताए ।

'राम्रो खेलेको हो । आजको कमीकमजोरी अर्काे खेलमा सुधार गर्नेछौं । विपक्षी स्लो हुँदा हामीपनि स्लो हुन पुग्यौं,' कप्तान शाहीले भनिन् ।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

हुर्रालाई हराउँदै पुलिस सेमिफाइनलमा

हुर्रालाई हराउँदै पुलिस सेमिफाइनलमा

दोस्रो जितको खोजिमा पुलिस

दोस्रो जितको खोजिमा पुलिस

दोस्रो खेलमा पुलिस पराजित

दोस्रो खेलमा पुलिस पराजित

Bajaj Pulsar Motorcycle Ad
आर्मीले चर्च ब्वाइजलाई घर फर्कायो

आर्मीले चर्च ब्वाइजलाई घर फर्कायो

हुर्रालाई हराउँदै पुलिस सेमिफाइनलमा

हुर्रालाई हराउँदै पुलिस सेमिफाइनलमा

‘नेपाली समर्थकले हामीमाथि गर्व गर्नेछ’

‘नेपाली समर्थकले हामीमाथि गर्व गर्नेछ’

अन्तिम बलमा नेपालकाे हार

अन्तिम बलमा नेपालकाे हार

ब्रुक र ज्याकबको अर्धशतकसँगै नेपाललाई विशाल लक्ष्य

ब्रुक र ज्याकबको अर्धशतकसँगै नेपाललाई विशाल लक्ष्य

सेफर्टको अर्धशतकसँगै न्युजिल्यान्डको सानदार सुरुआत

सेफर्टको अर्धशतकसँगै न्युजिल्यान्डको सानदार सुरुआत

फेरि ‘डार्क हर्स’  बन्ला अफगानिस्तान ?

फेरि ‘डार्क हर्स’ बन्ला अफगानिस्तान ?

दोस्रो जितको खोजिमा पुलिस

दोस्रो जितको खोजिमा पुलिस