• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
सिटीमै रहन चाहन्छु – ग्वार्डिओला
खेलपाटी संवाददाता
शनिबार, मंसिर ७, २०७६ खेलपाटी संवाददाता
सिटीमै रहन चाहन्छु – ग्वार्डिओला

एजेन्सी । म्यान्चेष्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले आफु क्लबमै खुसी रहेको बताएका छन् ।

सन् २०१७ मा पहिलो सिजन क्लब सम्हालेपछि ग्वार्डिओला तालिकाको सबैभन्दा तल्लो स्थानमा छन् । सिटी प्रिमियर लिगको चौथो स्थानमा छ ।

जारी सिजनमा लिभरपुलले सिटीलाई ३–१ गोल अन्तरले हराएको थियो । क्लब शीर्ष स्थानको लिभरपुल भन्दा ९ अंकले पछाडी छ ।

‘किन मानिसहरु म खुसी छैन भनेर सोचिरहेका छन् ? किनकी हामीले एनफिल्डमा हार्यौ वा तीन खेल सिजनमा गुमायौ ।’ चेल्सीसंगको खेल अगाडी ग्वार्डिओलाले भनेका छन् ।

लगातार उपाधि हात पार्नुका साथै धेरै गोल र कीर्तिमानी अंकले उनले गत सिजन प्रभाव जमाएका थिए । उनले यस सिजन आफ्ना लागि चुनौतीपूर्ण रहेको समेत बताए ।

सिटीले सन् २०१७–१८ को सिजनमा कीर्तिमानी अंक कायम गरेका थियो ।

उसले कीर्तिमानी सय अंक छोएको थियो । सिटीको निकटतम प्रतिद्वन्दी लिभरपुलले ९८ गोल पुरा गरेको थियो ।

Guardiola will be hoping his team can return to winning ways after the international break

उनले सिटी उपाधि जित्नबाट बञ्चित भएपनि क्लब नछाड्ने बताएका हुन् ।

उनको वर्तमान सम्झौता सन् २०२१ को अन्तिममा सकिदैछ ।

उनले भने, ‘म यही बस्न चाहन्छु । छाड्नु पर्ने कुनै कारण समेत छैन । क्लबमा रहँदा धेरै सन्तुष्ट प्राप्त गरेको छु । यहाँका खेलाडसंग खुसी छु । यदी मानिसहरु यही कारणले मैले क्लब छाड्ने कुरा गर्छन् भने उनीहरुले मलाई बुझेका छैनन् ।’

‘मलाई यस्ता चुनौती मन पर्छन् । यो अवस्था मलाई मन पर्छ । यही क्लबले मलाई अर्को सिजन यहाँ चाहन्छ भने, म पक्कै यही हुनेछु । म यही शहरमा बस्न चाहन्छु किनकी यहाँका मानिस मलाई चाहन्छन् । म उनीहरुसंग रहन र काम गर्न मन पराउँछु ।’ ग्वार्डिओला थप्छन् ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
स्वदेश फर्कियो महिला टोली
स्वदेश फर्कियो महिला टोली
नेपालले सेप्टेम्बरमा बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्ने
नेपालले सेप्टेम्बरमा बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्ने
आर्सनल भित्रिए जुबिमेन्डी
आर्सनल भित्रिए जुबिमेन्डी
स्वदेश फर्किँदै महिला टोली
स्वदेश फर्किँदै महिला टोली
पुनः जीवित स्विट्जरल्यान्ड
पुनः जीवित स्विट्जरल्यान्ड
पुलिसको जितमा समीरको ह्याट्रिक
पुलिसको जितमा समीरको ह्याट्रिक
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
स्वदेश फर्कियो महिला टोली
स्वदेश फर्कियो महिला टोली
नेपालले सेप्टेम्बरमा बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्ने
नेपालले सेप्टेम्बरमा बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्ने
आर्सनल भित्रिए जुबिमेन्डी
आर्सनल भित्रिए जुबिमेन्डी
कीर्तिमानी मुल्डर
कीर्तिमानी मुल्डर
स्वदेश फर्किँदै महिला टोली
स्वदेश फर्किँदै महिला टोली
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP