जेभियर क्वाटरफाइनलमा
शुक्रबार, २९ कार्तिक २०७६खेलपाटी संवाददाता

काठमाडौं । आयोजक जेभियर इन्टरनेसनल ‘ए’ सातौं जेभियर इन्टरनेसनल यु–१९ बास्केटबल प्रतियोगिताको ब्वाइजमा शुक्रबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
जेभियर ‘ए’ ले टाइम्सलाई ५९–५४ ले पराजित गर्दै समूह ‘ए’ को विजेता बन्यो ।
टाइम्स पनि समूह उपविजेताका रुपमा क्वाटरफाइनल पुग्यो ।





-1771589256915.jpeg&w=3840&q=75)




-1772594181027.webp&w=3840&q=75)
-1772593857473.webp&w=3840&q=75)




