भारतमा सरिताले जितिन स्वर्ण
मंगलबार, १५ श्रावण २०७५खेलपाटी संवाददाता
.jpg&w=3840&q=75)
काठमाडौं । नेपालकी सरिता श्रेष्ठले भारतको कोलकातामा भएको चौथो अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा स्वर्ण जितेकी छन् ।
सरिताले फाइनलमा भारतीय खेलाडीलाई पराजित गरी स्वर्ण जितेको नेपाल सितोरियो कराते संघ, शाखा डोजो लैनचौरका प्रमुख रामकुमार थारुले जानकारी गराए ।














-1774353256764.jpg&w=3840&q=75)
-1774350920804.jpeg&w=3840&q=75)
