जेभियरको दोहोरो जित
सोमबार, २५ कार्तिक २०७६खेलपाटी संवाददाता

काठमाडौं । आयोजक जेभियर इन्टरनेसनल कलेजले सातौं जेभियर इन्टरनेसनल यु–१९ बास्केटबलको ब्वाइजमा सोमबार दोहोरो जित हात पारेको छ ।
जेभियर ‘ए’ ले ज्ञान निकेतनलाई ६८–३८ तथा जेभियर ‘बी’ ले न्युटनलाई ४५–३८ ले पराजित ग¥यो । जेभियर ‘ए’ का प्रसाङ्ग मास्केले ३० तथा जेभियर ‘बी’ का विशाल गुरुङले ११ अंक जोडे ।
ब्वाइजमै गोल्डेनगेटले समृद्धिलाई ५२–४६, मोर्गनले चाणाक्यलाई ३६–३१ र टाइम्सले ट्रिनिटीलाई ६१–२६ ले हरायो ।
गल्र्समा समृद्धिले विनायक सिद्धीलाई ३२–१४ ले पाखा लगायो । विजेताकी छिरिङ छोके शेर्पाले १० अंक बटुलिन् ।










-1767608511823.jpeg&w=3840&q=75)



-1767597180139.jpeg&w=3840&q=75)
