• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
ललितपुर फाल्कोन्सको जर्सी सार्वजनीक
खेलपाटी संवाददाता
सोमबार, असोज २७, २०७६ खेलपाटी संवाददाता
ललितपुर फाल्कोन्सको जर्सी सार्वजनीक
जर्सी सार्वजनीक गर्दै ललितपुर फाल्कोन्सका अफिसियल । फाेटाे : खेलपाटी

काठमाडौँ । वुमेन च्याम्पियन्स लिग (डब्लुसिएल) को फ्रेन्चाइज टिम ललितपुर फाल्कोन्सले जर्सी तथा ट्यालेन्ट हन्टबाट छानिएका खेलाडी सार्वजनिक गरेको छ ।

काठमाडौंमा आज (सोमबार) कार्यक्रमको आयोजना गरेर टिमले जर्सी, ट्यालेन्ट हन्टबाट छानिएका खेलाडी तथा प्रायोजक सार्वजनिक गरेको हो ।

ललितपुरले ट्यालेन्ट हन्टबाट आरती उपाध्याय र मनिषा चौधरी छनोट भएको जनाएको छ ।

पहिलो पटक आयोजना हुन लागेको डब्लुसीएलमा ललितपुरको जर्सी रातो रङको हुनेछ ।

टिम मालिक श्रृजना जोशी, प्रशिक्षक राजु बस्नेत र मार्की खेलाडी तथा कप्तान नेरी थापाले संयुक्त रुपमा जर्सी सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा बोल्दै ललितपुर फाल्कोन्सका प्रशिक्षक राजु बस्नेतले टिमको लक्ष्य उपाधि जित्नु रहेको बताए ।

‘लक्ष्य उपाधि जित्नु हो । यसका लागि हामीले राम्रो तयारी गरेका छौं ।’ प्रशिक्षक बस्नेतले भने, ‘अनुभबी र युवा जोशले भरिएयो टिम सन्तुलित छ ।’

कार्यक्रममा टिमले प्रायोजक समेत सार्वजनिक गरेको छ । टिमको मुख्य प्रायोजनमा साल्ट ट्रेडिङ कर्पोरेसन स्पोर्ट्स रहेको छ ।

टिमको सह–प्रायोजकमा कृषि विकास बैंक, एसोसियट पार्टनरमा एजुकेसन पार्क र भायोनेट, मेडिकल पार्टनर स्टार हस्पिटल, रणनीतिक पार्टनर ईन्डिया सप, र सहयोगीमा जिजीमंचन, ज्यापु समाज, ललितपुर च्याम्बर अफ कमर्स र ललितपुर माहानगरपालिका रहेका छन् ।

डब्लुसिएल असोज २९ देखि कार्तिक ७ गते सम्म कीर्तिपुरस्तिथ त्रिवि क्रिकेट मैदानमा हुनेछ ।

पहिलो सस्ंकरणको लिगमा ललितपुर फाल्कोन्स, पोखरा पल्टन, किट क्याट काठमाडौं, चितवन राइनोज र विराटनगर टाइटन्सले प्रतिस्पर्धा गर्ने छन् ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
क्यानको केन्द्रीय सम्झौतामा सन्दीप नबस्ने
क्यानको केन्द्रीय सम्झौतामा सन्दीप नबस्ने
बेलायतमै छन् मुख्य प्रशिक्षक स्टुअर्ट, रोहित दिँदैछन् परीक्षा !
बेलायतमै छन् मुख्य प्रशिक्षक स्टुअर्ट, रोहित दिँदैछन् परीक्षा !
पुबुदु फेरि अमेरिकाको प्रशिक्षक
पुबुदु फेरि अमेरिकाको प्रशिक्षक
नेपाल र हङकङबीचको खेलमा वर्षा बाधक
नेपाल र हङकङबीचको खेलमा वर्षा बाधक
आगामी शनिबारबाट आइपिएल
आगामी शनिबारबाट आइपिएल
जित्नैपर्ने दबाबमा नेपाल
जित्नैपर्ने दबाबमा नेपाल
umbro nepal
  • ताजा समाचार
  • खेल आज
ब्वाइज युनियनले टार्‍यो रेलिगेसन खतरा
ब्वाइज युनियनले टार्‍यो रेलिगेसन खतरा
क्यानको केन्द्रीय सम्झौतामा सन्दीप नबस्ने
क्यानको केन्द्रीय सम्झौतामा सन्दीप नबस्ने
बेलायतमै छन् मुख्य प्रशिक्षक स्टुअर्ट, रोहित दिँदैछन् परीक्षा !
बेलायतमै छन् मुख्य प्रशिक्षक स्टुअर्ट, रोहित दिँदैछन् परीक्षा !
रोनाल्डोका छोराले गरे अन्तर्राष्ट्रिय डेब्यु
रोनाल्डोका छोराले गरे अन्तर्राष्ट्रिय डेब्यु
मेसीले आफ्नो सबैभन्दा मनपर्ने गोलको भिडियो अक्सनमा राख्ने
मेसीले आफ्नो सबैभन्दा मनपर्ने गोलको भिडियो अक्सनमा राख्ने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP