काठमाडौं । तेस्रो संस्करणको महिला साफ यू–१५ च्याम्पियनसिपको अन्तिम खेलमा नेपालले भुटानसँग बराबरी खेलेको छ ।
लिग चरणको अन्तिम खेलमा नेपाललाई घरेलु टोली भुटानले १–१ गोलको बराबरीमा रोक्न सफल भएको हो ।
नेपाल र भुटानबीचको खेल तस्बिरमा हेर्नुहोस् ।
फोटो -एनएसजेएफ






