• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
भारतलाई कीर्तिमानी टेष्ट सिरिज
खेलपाटी संवाददाता
आइतबार, असोज २६, २०७६ खेलपाटी संवाददाता
भारतलाई कीर्तिमानी टेष्ट सिरिज

एजेन्सी । विश्व टेष्ट च्याम्पियनसिप अन्तर्गत दक्षिण अफ्रिकाविरुद्धको तीन खेलको टेष्ट क्रिकेट सिरिज भारतले जितेको छ ।

पुनेमा आईतबार दोस्रो टेष्टमा दक्षिण अफ्रिकालाई एक इनिङ्स १ सय ३७ रनले पराजित गर्दै भारतले सिरिजमा कब्जा जमाएको हो ।

यस सिरिज जितेसँगै भारतले घरेलु मैदानमा लगातार ११ टेष्ट सिरिज जित्दै कीर्तिमान बनाएको छ । भारत घरेलु मैदानमा लगातार ११ टेष्ट सिरिज जित्ने पहिलो टिम बनेको छ ।

पुनेमा भारतविरुद्ध फलो अनमा परेको दक्षिण अफ्रिकाले दोस्रो इनिङ्समा पनि उच्च प्रदर्शन गर्न सकेन् । पहिलो इनिङ्समा २७५ रनमा समेटिएको दक्षिण अफ्रिका दोस्रो इनिङ्समा १८९ रन जोड्दा अलआउट भयो ।

दक्षिण अफ्रिकाका डिन एल्गरले ४८ रनको योगदान दिएपनि दक्षिण अफ्रिकाले भारतले पहिलो इनिङ्समा बनाएको रन भेट्टाउन सकेन । यस्तै टेम्बा बाभुमाले ३८, भेर्नोन फिलान्डर ३७ तथा केशव माहाराजले २२ रन बनाए ।

पाहुना टोलीलाई सस्तैमा समेट्न भारतका रविन्द्र जडेजा र उमेश यादवले समान ३/३ विकेट हात पारे । यस्तै रविचन्द्र आश्विनले २ विकेट हात पारे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले पहिलो इनिङ्समा ५ विकेटको क्षतिमा ६०१ रन जोडेको थियो। भारतका लागि कप्तान विराट कोहलीले दोहोरो शतक बनाएका थिए ।

कोहलीले अविजित रहदै २५४ रनको योगदान गरे । यस्तै मायांक अग्रवालले १०८ रनको शतकीय इनिङ्स खेले । रबिन्द्र जडेजाले ९१ तथा अजिन्का रहानेले ५९ रन बनाए ।

दक्षिण अफ्रिकाका कागिसो राबडाले ३ विकेट लिए ।

दोस्रो टेष्ट जितेसँगै भारतले तीन खेलको सिरिजमा २-० को अग्रता समेत बनाएको छ । यसअघि भएको पहिलो टेष्टमा भारतले २०३ रनको फराकिलो जित हात पारेको थियो ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेदरल्यान्ड्स पाँचौंपल्ट टी २० विश्वकपमा छनोट
नेदरल्यान्ड्स पाँचौंपल्ट टी २० विश्वकपमा छनोट
इटाली पहिलोपल्ट टी २० विश्वकपमा छनोट
इटाली पहिलोपल्ट टी २० विश्वकपमा छनोट
एनपीएल अनियमितताको छानबिन गर्न गठित कार्यदल निष्कर्षमा पुग्न सकेन !
एनपीएल अनियमितताको छानबिन गर्न गठित कार्यदल निष्कर्षमा पुग्न सकेन !
एनपीएल रोक्न मेरो संलग्नता छैन : खेलकुदमन्त्री
एनपीएल रोक्न मेरो संलग्नता छैन : खेलकुदमन्त्री
यु–१६ टोलीका खेलाडी र अफिसियललाई जनही ५० हजार रुपैयाँ दिने घोषणा
यु–१६ टोलीका खेलाडी र अफिसियललाई जनही ५० हजार रुपैयाँ दिने घोषणा
काठमाडौंको मुख्य प्रशिक्षकमा मोन्टी
काठमाडौंको मुख्य प्रशिक्षकमा मोन्टी
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
स्विडेनलाई ‘ब्राइड्समेड’को ट्याग हटाउने अवसर
स्विडेनलाई ‘ब्राइड्समेड’को ट्याग हटाउने अवसर
उमेर ३८, गोल ५५
उमेर ३८, गोल ५५
नेपाल भर्सेस बंगलादेश : ‘आर्च राइभल’ 
नेपाल भर्सेस बंगलादेश : ‘आर्च राइभल’ 
बंगलादेशले नेपालसँग मैत्रीपूर्ण फुटबल नखेल्ने
बंगलादेशले नेपालसँग मैत्रीपूर्ण फुटबल नखेल्ने
'कन्ट्रोल फन्डिङ' हटेर के हुन्छ ?
'कन्ट्रोल फन्डिङ' हटेर के हुन्छ ?
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP