मंगलबार, ०५ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

सबैभन्दा कम उमेरमा शतक बनाउने खेलाडीको सूचीमा युवराज

मंगलबार, ०५ फाल्गुण २०८२खेलपाटी संवाददाता
सबैभन्दा कम उमेरमा शतक बनाउने खेलाडीको सूचीमा युवराज
Loading ad...
mustang rice ad

काठमाडौं। पुरुष विश्वकप (ओडीआई र टी–२०) मा सबैभन्दा कम उमेरमा शतक प्रहार गर्ने ब्याटरहरूको सूचीमा नयाँ नाम थपिएको छ।

क्यानडाका युवा खेलाडी युवराज समराले मंगलबार न्युजिल्यान्डविरुद्ध १९ वर्ष १४ दिनको उमेरमा शतक बनाउँदै ऐतिहासिक कीर्तिमान कायम गरेका छन्।

न्युजिल्यान्डविरुद्ध बनाएको शतकले उनलाई विश्वकप इतिहासकै सबैभन्दा कम उमेरमा १०० रन बनाउने खेलाडी बनाएको हो।

उनले ५८ बलमा १० चौका र ६ छक्कासहित यो कीर्तिमान कायम गरेका हुन्। यसअघि यो कीर्तिमान आयरल्यान्डका पल स्टर्लिङको नाममा थियो। उनले १९ वर्ष १४ दिनकै उमेरमा सन् २०११ मा नेदरल्यान्ड्सविरुद्ध शतक प्रहार गरेका थिए।

उमेर समान भए पनि समराले पछिल्लो संस्करणमा उपलब्धि दोहोर्‍याउँदै सूचीको शीर्ष स्थान सेयर गरेका छन्।

त्यसैगरी तेस्रो स्थानमा अष्ट्रेलियाका पूर्व कप्तान रिकी पोन्टिङ छन्। उनले २१ वर्ष ७६ दिनको उमेरमा सन् १९९६ मा वेस्टइन्डिजविरुद्ध विश्वकपमा शतक बनाएका थिए।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

जितविहीन नेपाल

जितविहीन नेपाल

सकसमा अस्ट्रेलिया

सकसमा अस्ट्रेलिया

छिटो सिक्न नसक्ने बानीले नेपाली टोलीमा असर गर्‍यो : प्रशिक्षक निक

छिटो सिक्न नसक्ने बानीले नेपाली टोलीमा असर गर्‍यो : प्रशिक्षक निक

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
सबैभन्दा कम उमेरमा शतक बनाउने खेलाडीको सूचीमा युवराज

सबैभन्दा कम उमेरमा शतक बनाउने खेलाडीको सूचीमा युवराज

जितविहीन नेपाल

जितविहीन नेपाल

एनकेएल दोस्रो सिजन जेठमा

एनकेएल दोस्रो सिजन जेठमा

एन्फाको निर्वाचन फागुन २७ गते हुने

एन्फाको निर्वाचन फागुन २७ गते हुने

सकसमा अस्ट्रेलिया

सकसमा अस्ट्रेलिया

छिटो सिक्न नसक्ने बानीले नेपाली टोलीमा असर गर्‍यो : प्रशिक्षक निक

छिटो सिक्न नसक्ने बानीले नेपाली टोलीमा असर गर्‍यो : प्रशिक्षक निक

‘बी’ डिभिजनका क्लबले भने– मताधिकार छनोट प्रक्रियामा सहभागी हुँदैनौं

‘बी’ डिभिजनका क्लबले भने– मताधिकार छनोट प्रक्रियामा सहभागी हुँदैनौं

अबदेखि  खेल र अभ्यासमा स्टोक्सले लगाउने छन् हेल्मेट !

अबदेखि खेल र अभ्यासमा स्टोक्सले लगाउने छन् हेल्मेट !