बिहिबार, २२ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. ब्याडमिन्टन
Bhat Bhateni Supermarket Ad

दिपेश र जीवन क्वार्टरफाइनलमा

बुधबार, ०९ श्रावण २०७५खेलपाटी संवाददाता
दिपेश र जीवन क्वार्टरफाइनलमा
mustang rice ad
काठमाडौं । विभागीय टोली एपीएफ क्लबका दिपेश धामी र नेपाल पुलिस क्लबका जीवन आचार्य अन्नपूर्ण पोस्ट् इन्टरनेशनल कर्पोरेट ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।
 
त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलदकुद परिषद् (राखेप) कभर्डहल कोर्टमा बुधबार भएको खेलमा दिपेशले जेष्ठ ब्इाडमिन्टनका सुनिल जोशीलाई २१–१५, १८–२१, २१–१० को सेटमा हराए । जीवनले नेपालका बैकुण्ठ श्रेष्ठलाई २१–११, २१–१६ ले पछि पारे । 
 
अन्य खेलमा भारतका सुभ देले नेपाल पुलिसका दिपक बोहोरालाई २१–१३, २१–१९, बंगलादेशका महमद सलाम खानले एपीएफका विजित थापामगरलाई २१–११, २१–१३ र आर्मीका प्रफुल मर्हजनले एपीएफका निरञ्जन देवकोटालाई २१–६, २१–१३ ले हराउँदै क्वर्टरफाइनलमा स्थान बनाए । 
 
अर्को खेलमा आर्मीका रुकेश मर्हजनले भारतका शेख महमद रोविनलाई २१–१७, २१–१७, पुलिसका विष्णु कटुवालले आर्मीका प्रविन लिङथेपलाई २२–२०, २१–१६, २१–८ ले हराउँदै क्वार्टरफाइनलमा पुगे । अर्को खेलमा नेपालका प्रिन्स दाहालले वाकओभर पाउँदै अघिल्लो स्थान सुरक्षित गरे । 
 
महिला एकलतर्फ त्रिभुवन आर्मी क्लबकी नङ्शल तामाङ र बाँकेकी शम्झना शर्मा क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । नङ्शलले जेष्ठ ब्याडमिन्टनकी मनिषा खड्कालाई २१–७, २१–३ ले हराईन् । शम्झनाले प्रदेश ४ की प्रजिता गुरुङलाई २१–७, २१–१२ ले हराईन् । 
 
अर्को खेलमा एपीएफकी शोभा गौचनले प्रदेश १ की निता लम्साललाई २१–१७, २३–२१, आर्मीकी रसिला मर्हजनले प्रदेश ५ की समिक्षा न्यौपानेलाई २१–५, २१–७, आर्मीकी अनु राईले प्रदेश ५ की शुस्मा शर्मालाई २१–९, २१–८, भोजपुरकी सिता राईले प्रदेश ६ की पुष्पा शाहीलाई २१–१०, २१–४, आर्मीकी अमिता गिरीले प्रदेश ४ की आकृति केसीलाई २१–३, २१–६ को सोझो सेटमा पछि पार्दै क्वार्टरफाइनलमा पुगिन् । अर्को खेलमा पाकिस्तानकी सहाजेद माहोरले प्रदेश १ की सिमा राजवंशीसँग वाक ओभर पाईन् ।
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

बिष्णु र भोज अन्तिम आठमा

बिष्णु र भोज अन्तिम आठमा

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

ब्याडमिन्टनको 'ट्यालेन्ट हन्ट' प्रतियोगिता हुने

ब्याडमिन्टनको 'ट्यालेन्ट हन्ट' प्रतियोगिता हुने

Bajaj Pulsar Motorcycle Ad
चर्च ब्वाइजसँग पराजित भयो पुलिस

चर्च ब्वाइजसँग पराजित भयो पुलिस

नेपाल पुलिसको विजयी सुरुआत

नेपाल पुलिसको विजयी सुरुआत

नेपालको जितमा आशिफको अर्धशतक

नेपालको जितमा आशिफको अर्धशतक

रोनाल्डोले लगातार दोस्रो खेल बहिष्कार गर्ने

रोनाल्डोले लगातार दोस्रो खेल बहिष्कार गर्ने

रोनाल्डोले लगातार दोस्रो खेल बहिष्कार गर्ने

रोनाल्डोले लगातार दोस्रो खेल बहिष्कार गर्ने

‘लेगेसी’ को परीक्षामा श्रीलंका

‘लेगेसी’ को परीक्षामा श्रीलंका

पुलिस र हुमो भिड्दै

पुलिस र हुमो भिड्दै

राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक