बुधबार, ११ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. कराते
Loading ad...
Bhat Bhateni Supermarket Ad

कराते खेलाडी सिमोन सम्मानित

बुधबार, ०९ श्रावण २०७५खेलपाटी संवाददाता
कराते खेलाडी सिमोन सम्मानित
Loading ad...
mustang rice ad

काठमाडौं । एकेएफ रेफ्री परीक्षामा उत्तीर्ण हुन सफल वादोरियो कराते खेलाडी सिमोन खत्रीलाई  नेपाल वादोरियो कराते डो संघ, काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला वादोरियो कराते संघ तथा काठमाडौं जिल्ला ब्ल्याक वेल्ट कमिटीले बुधबार सम्मान गरेको छ ।

गत साता जोर्डनमा भएको एकेएफ रेफ्री परीक्षामा सिमोनले सफलता हात पारेका थिए । सिमोनलाई वादोरियो कराते संघका केन्द्रीय अध्यक्ष समेत रहेका नेपाल कराते महासंघका महासचिव हरिशरण केसी, सचिव सन्तोष मल्ल, कोषाध्यक्ष सूर्य राई, काठमाडौं जिल्ला ब्ल्याकवेल्ट कमिटीका वरिष्ठ उपाध्यक्ष चित्रबहादुर श्रेष्ठ, सचिव पुरुषोत्तम पोखरेल, प्रशिक्षक, खेलाडीलगायतले सफलताका लागि बधाइ दिएका थिए । सिमोन वादोरियो करातेका केन्द्रीय सदस्य पनि हुन् ।

खेलाडीका रुपमा पनि ब्ल्याक वेल्ट तेश्रो डान सिमोनले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा ४ स्वर्ण, १ रजत र १ कांस्य जितेका छन् । उनले भारतमा भएको दोश्रो र पाँचौं दक्षिण एसियाली कराते, मलेसियामा भएको दसौं ओकिनावा गोजुरियो कराते तथा श्रीलंकामा भएको वादो अन्तर्राष्ट्रिय खुला करातेमा स्वर्ण जितेका थिए । त्यस्तै सिमोनले फिलिपिन्समा भएको तेश्रो निसिमुरा कपमा रजत र जर्मनीमा भएको वादो कपमा कांस्य हात पारेका थिए ।

 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एरिका  तमु धीको सद्भावना दूत

एरिका तमु धीको सद्भावना दूत

  एरिकालाई ऐतिहासिक रजत पदक

एरिकालाई ऐतिहासिक रजत पदक

विश्व कराते च्याम्पियनसिपमा एरिका र सानुमायाले चुनौती पेस गर्ने

विश्व कराते च्याम्पियनसिपमा एरिका र सानुमायाले चुनौती पेस गर्ने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
राखेपको निलम्बनमा पर्यो एन्फा

राखेपको निलम्बनमा पर्यो एन्फा

नेपालको सेमिफाइनल सम्भावना बलियो

नेपालको सेमिफाइनल सम्भावना बलियो

नेपाललाई पहिलो हाफमा अग्रता

नेपाललाई पहिलो हाफमा अग्रता

दिनेशको घातक बलिङसँगै कर्णालीको पहिलो जित

दिनेशको घातक बलिङसँगै कर्णालीको पहिलो जित

 राखेपसँग एन्फाको जिकिर– संघमाथि कारबाही गर्न आवश्यक छैन

राखेपसँग एन्फाको जिकिर– संघमाथि कारबाही गर्न आवश्यक छैन

लुकाकु राष्ट्रिय टिमबाट बाहिर

लुकाकु राष्ट्रिय टिमबाट बाहिर

सुक्रियासहित ३२ खेलाडी प्रारम्भिक क्याम्पमा

सुक्रियासहित ३२ खेलाडी प्रारम्भिक क्याम्पमा

मधेशलाई सामान्य लक्ष्य

मधेशलाई सामान्य लक्ष्य