सोमबार, २८ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. मार्सल आर्ट
Bhat Bhateni Supermarket Ad

प्रशिक्षक शर्मा सद्भावना दुत नियुक्त

शुक्रबार, १३ भाद्र २०७६खेलपाटी संवाददाता
प्रशिक्षक शर्मा सद्भावना दुत नियुक्त
mustang rice ad

काठमाडौं । तेक्वान्दोका प्रशिक्षक दिनेश शर्मा अन्तर्राष्ट्रिय मार्सल आर्ट्स गेम्स एण्ड लिजेण्ड अफ द मार्सल आर्ट्स हल अफ फेम (जीकेएमएएफ) को सद्भावना दुत नियुक्त भएका छन् ।

नेपाल राष्ट्रिय मार्शल आर्ट गेम्स महासंघका महासचिव एवं नेपाल तेक्वान्दो महासंघका अध्यक्ष समेत रहेका शर्मालाई ग्लोबल कोरियन मार्सल आर्ट्स फेडेरेसनले जीकेएमएएफको सद्भावना दुत नियुक्त गरेको हो । फेडेरेसनले एक पत्र पठाउदै आफुलाई सद्भावना दुत नियुक्त गरेको प्रशिक्षक शर्माले खेलपाटीलाई जानकारी गराए ।

फेडेरेसनले आगामी अक्टोबरमा अमेरिकाको न्यु जर्सीमा आयोजना हुने हल अफ फेम अवार्ड कार्यक्रमका लागि सद्भावना दुत नियुक्त गरेको हो । हल अफ फेम अवार्ड कार्यक्रम अक्टोबर २५ देखि २७ सम्म आयोजना हुनेछ ।

यस्तै शर्मा एक्स्ट्रा अर्डिनरी मास्टर इन्स्ट्रक्टर अवार्डका लागि समेत मनोनित भएका छन् ।

प्रशिक्षक शर्मा यसअघि जर्मनीमा ‘मास्टर अफ द इयर’ अवार्डबाट सम्मानित भएका थिए  ।

यस्तै शर्माले नेपालसहित अमेरीका, बेलायत र भारत लगायतका देशमा पनि अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरिसकेका छन् ।

शर्माले विरगन्जबाट तेक्वान्दो करियर सुरु गरेका थिए । ब्ल्याक बेल्ट ५ औं डान शर्मा हाल तेक्वान्दोका प्रशिक्षक एवं अन्तर्राष्ट्रिय ‘ए क्लास’ रेफ्रिको भूमिकामा रहँदै आएका छन् ।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

वर्ल्ड केन्पो काईमा नेपाललाई रजत 

वर्ल्ड केन्पो काईमा नेपाललाई रजत 

नेपालले विश्व केन्पो काइ च्याम्पियनसिप खेल्ने

नेपालले विश्व केन्पो काइ च्याम्पियनसिप खेल्ने

एमएफएन टाइटल जितेर स्वदेश फर्किए रवीन्द्र

एमएफएन टाइटल जितेर स्वदेश फर्किए रवीन्द्र

Bajaj Pulsar Motorcycle Ad
साफ फुटसल च्याम्पियनसिप : उपाधि हात पार्ने लक्ष्यमा नेपाल

साफ फुटसल च्याम्पियनसिप : उपाधि हात पार्ने लक्ष्यमा नेपाल

लिभरपुलका डिफेन्डर ब्राड्लीको शल्यक्रिया हुने

लिभरपुलका डिफेन्डर ब्राड्लीको शल्यक्रिया हुने

कीर्तिमान बलियो बनाउँदै बार्सिलोना

कीर्तिमान बलियो बनाउँदै बार्सिलोना

हिमालयन च्यालेन्जर्स क्लासिकल चेस सुरु

हिमालयन च्यालेन्जर्स क्लासिकल चेस सुरु

 अञ्जन र सनिशले बंगलादेशी क्लब छाडे

अञ्जन र सनिशले बंगलादेशी क्लब छाडे

एनकेएल ‘प्लेयर ट्रायल्स’मा १८० खेलाडी

एनकेएल ‘प्लेयर ट्रायल्स’मा १८० खेलाडी

राजपुरको जितमा नारायण नायक

राजपुरको जितमा नारायण नायक

सम्झना र पूजाको सानादर ब्याटिङसँगै नेपालको रोमाञ्चक जित

सम्झना र पूजाको सानादर ब्याटिङसँगै नेपालको रोमाञ्चक जित