सोमबार, २१ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. ब्याडमिन्टन
Loading ad...
Bhat Bhateni Supermarket Ad

अभियान र सम्भवी फाइनलमा

बिहिबार, २३ श्रावण २०७६खेलपाटी संवाददाता
अभियान र सम्भवी फाइनलमा
Loading ad...
mustang rice ad

काठमाडौं । ब्रिटिस स्कुलकी सम्भवी पालक र काठमाडौं मेरिडियनका अभियान कस्यप दोस्रो संस्करणको काठमाडौं ब्याडमिन्टन च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेका छन् ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको त्रिभुवन स्मृति हलमा बिहिबार भएको यू-१४ को गर्ल्सतर्फ सम्भवीले क्यानभासकी ईमेक लुना लावतीलाई २१ – ९, २१–६ ले पराजित गर्दै फाइनलमा स्थान बनाईन् ।

अब सम्भवीले फाइनलमा ग्यालेक्सी स्कुलकी निमा यान्जी शेर्पासँग खेल्ने छिन् । निमाले पाँगा स्कुलकी सोफिया महर्जनलाई २१ – १०, २१ – १२ ले पराजित गरिन् ।

यू–१४ ब्वाईजतर्फ मेरिडियनका अभियानले ग्यालेक्सी स्कुलक निकेश पोखरेललाई २१–१३ र २१–१८ को सोझो सेटमा हराउदै फाइनलमा स्थान बनाए ।

अब अभियानले फाइनलमा क्यारिवियनका डेभिड थापा मगरसँग खेल्नेछन् । डेभिडले केएमसीका प्रत्याकलाई २१ – १६, २१ – ७ ले पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन् ।

यस्तै यू– १२ ब्वाईजमा भ्याली भ्यूका संक्षम ढकाल र बुद्ध ईन्टरनेशनलका ककेश सत्यालले फाईनलमा स्थान बनाए ।

ढकालले लिशा स्कुलका श्रेयास रन्जितकारलाई २१ – १२, २१ – ८ ले तथा सत्यालले एनएमई का विश्वास बुढाथोकीलाई २१ – १३, २१ – १६ ले पराजित गर्दै उपाधी भिडन्त पक्का गरेका हुन् ।

यस्तै यू-१२ गर्ल्समा ब्रिटिस स्कुलकी सम्भवी पालक र ग्यालेक्सी स्कुलकी श्रेया जे. शेर्पाले उपाधी भिडन्त पक्का गरेकी छिन्  ।

सम्भवी ले सेन्ट जेभियरका प्रनिषा श्रेष्ठलाई २१ – ७, २१ – ४ तथा श्रेयाले केन्द्रिय बिद्यालयकी प्रिशा सिंहलाई २१ – ७ र २१ – ८ ले पराजित गर्दै उपाधी निकट पुगेका हुन् ।

काठमाडौं जिल्ला ब्याडमिन्टन संघले आयोजना गरेको च्याम्पियनसिपको यू-१२ को महिला र पुरुष दुवैको विजेताले २० हजार, उपविजेताले १५ र तेस्रोले १०/१० हजार प्राप्त गर्ने छन् ।

यस्तै यू-१४ को दुवैतर्फको विजेताले ३०, उपविजेताले १५ र  तेस्रोले १०/१० हजार पाउने छन् । 

मिक्स डबलतर्फको विजेताले ४० हजार, उपविजेताले २० हजार र तेस्रोले १०/१० हजार पाउने छन् । 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि

लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि

बिष्णु र भोज अन्तिम आठमा

बिष्णु र भोज अन्तिम आठमा

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
दर्शक नआएपछि क्यानले घटायो टिकट मूल्य

दर्शक नआएपछि क्यानले घटायो टिकट मूल्य

इन्टरले जित्यो २१औंपल्ट सिरी ‘ए’

इन्टरले जित्यो २१औंपल्ट सिरी ‘ए’

 फेरि च्याम्पियन्स लिगमा फर्कियो युनाइटेड

फेरि च्याम्पियन्स लिगमा फर्कियो युनाइटेड

बार्सिलोना लगातार छैटौंपल्ट च्याम्पियन्स लिगको फाइनलमा

बार्सिलोना लगातार छैटौंपल्ट च्याम्पियन्स लिगको फाइनलमा

झापा–११ लाई हराउँदै रेडहर्स सेमिफाइनलमा

झापा–११ लाई हराउँदै रेडहर्स सेमिफाइनलमा

आर्मीलाई हराउँदै पुलिसले जित्यो पोखरा गोल्डकप

आर्मीलाई हराउँदै पुलिसले जित्यो पोखरा गोल्डकप

 पशुपति र हिलारी सेमिफाइनलमा

पशुपति र हिलारी सेमिफाइनलमा

प्रिमियर लिगमा फेरि फर्कियो इप्सविच टाउन

प्रिमियर लिगमा फेरि फर्कियो इप्सविच टाउन