• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
डिएभीलाई उपाधि 
खेलपाटी संवाददाता
शुक्रबार, साउन १७, २०७६ खेलपाटी संवाददाता
डिएभीलाई उपाधि 

काठमाडौं । डिएभीले क्यानभास इन्डोर स्कुल क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

बिहिवार भएको फाइनलमा बिराटनगर बोडिङ स्कुललाई ७६ रनले हराउँदै डिएभी च्याम्पियन बनेको हो ।  

पहिलो ब्याटिङ गरेको डिएभीले निर्धारित १० ओभरको खेलमा १ विकेट गुमाउदै १३२ रन बनायो । डिएभीका लागि उत्कृष्ट ब्याटिङ गरेका आदित्य रोनियारले ३० बलमा ८० रनको नटआउट पारि खेलेका थिए ।

बलिङतर्फ बिराट बोडिङका राकेश चौधरीले २ ओभरमा ३० रन खर्चेर १ विकेट हात पारेका थिए । डिएभीले दिएको १३३ रनको लक्ष्य पछ्याएको बिराट बोडिङ ६.५ ओभरमै ५६ रनमा समेटिए पछि डिएभीले ७६ रनको जित निकाल्यो ।

बिराटको ब्याटिङमा अशिम चौधरीले सर्वाधिक १३ रन हानेका थिए । डिएभीका सुरज श्रेष्ठले उत्कृष्ट बलिङ गदै २ ओभरमा ७ रन खर्चेर २ विकेट लिदा रिसनमानले २ ओभरमा १५ रन खर्चेर २ विकटनै लिएका थिए । प्लयर अफ द म्याचको उपाधि आदित्यले पाए ।

प्रतियोगितामा अलराउण्ड प्रदर्शन गरेका डिएभीका रिशममान मलेखु म्यान अफ द सिरिज चुनिए । उनले बलिङतर्फ उत्कृष्ट प्रदर्शन गदै ५ खेलबाट ९ विकेट लिदा ब्याटिङतर्फ ४९ रन बनाएका थिए । प्रतियोगिताको बेष्ट बलरमा वेबिलोनका इसान्त विक चुनिए । उनले ३ खेलमा ५ विकेट लिएका थिए ।

बेष्ट ब्याट्समानको उपाधि ओम नेश्नल स्कुलका सार्थक धितालले जिते । तीनै जना उत्कृष्ट खेलाडीलाई वाईवाई जिएचसीएले ६ महिनाका लागि निशुल्क तालिमको ब्यवस्था गरेको छ ।

साउन १२ गते सुरुभएको प्रतियोगिताको बिजेता टिम तथा खेलाडीलाई यू–१९ क्रिकेट टिमका मुख्य प्रशिक्षक विनोद दासले पुरस्कृत गरेका थिए ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पुबुदु फेरि अमेरिकाको प्रशिक्षक
पुबुदु फेरि अमेरिकाको प्रशिक्षक
नेपाल र हङकङबीचको खेलमा वर्षा बाधक
नेपाल र हङकङबीचको खेलमा वर्षा बाधक
आगामी शनिबारबाट आइपिएल
आगामी शनिबारबाट आइपिएल
जित्नैपर्ने दबाबमा नेपाल
जित्नैपर्ने दबाबमा नेपाल
डिएभी च्याम्पियन
डिएभी च्याम्पियन
कोहलीले लिए टेस्ट क्रिकेटबाट सन्न्यास
कोहलीले लिए टेस्ट क्रिकेटबाट सन्न्यास
umbro nepal
  • ताजा समाचार
  • खेल आज
मेसीले आफ्नो सबैभन्दा मनपर्ने गोलको भिडियो अक्सनमा राख्ने
मेसीले आफ्नो सबैभन्दा मनपर्ने गोलको भिडियो अक्सनमा राख्ने
एलएक्स राजारानी गोल्डकपको सेमिफाइनलमा
एलएक्स राजारानी गोल्डकपको सेमिफाइनलमा
फाइनल प्रवेश गर्न नेपालले बंगलादेशसँग खेल्ने
फाइनल प्रवेश गर्न नेपालले बंगलादेशसँग खेल्ने
नेपालमाथि भारतको कीर्तिमानी जित
नेपालमाथि भारतको कीर्तिमानी जित
नेपालले खायो तेस्रो गोल
नेपालले खायो तेस्रो गोल
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP