मेयर कप फुटसल सोमबारबाट
सोमबार, साउन १३, २०७६खेलपाटी संवाददाता

काठमाडौं । पहिलो संस्करणको नागार्जुन मेयर कप फुटसल प्रतियोगिता भोलिबाट सुरु हुने भएको छ ।
तार्केश्वर युथ क्लबको आयोजनामा हुने प्रतियोगितामा २० टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले ट्रफीसहित ५५ हजार ५ सय ५५ नगद पुरस्कार पाउने छन् । यस्तै उपविजेताले ट्रफी २२ हजार २ सय २२ नगद पाउने छन् ।
यस्तै उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलकिपरले समान ५ हजार ५ सय ५५ नगद पुरस्कार पाउने छन् ।






-1759666509639.jpg&w=3840&q=75)









