आइतबार, १७ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. हयाण्डबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

सागकाे तयारीका लागि ह्याण्डबलको समिति गठन

शनिबार, ११ श्रावण २०७६खेलपाटी संवाददाता
सागकाे तयारीका लागि ह्याण्डबलको समिति गठन
Loading ad...
mustang rice ad

पोखरा । नेपालमा आयोजना हुने १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तरगत ह्याण्डबल खेलको बन्द प्रशिक्षण व्यवस्थित गर्न एक समिति गठन गरिएको छ ।

यहि मंसिरको १५ देखि २४ गते सम्म नेपालमा आयोजना हुने सागका लागि शनिबार समिति गठन गरिएको हो ।

गण्डकी प्रदेश सभाका सांसद तथा नेपाल ह्याण्डबल संघका उपाध्यक्ष मोहन रेग्मी अनुगमन समितीको संयोजकमा रहेका छन् ।

साग अन्तरगत महिला तथा पुरुषको ह्याण्डबल खेल पोखरामा हुने भएकोले बन्द प्रशिक्षण समेत पोखरामा हुने नेपाल ह्याण्डबल संघका अध्यक्ष तेज गुरुङले बताएका छन् ।

पोखरा रंगशालामा रहेको ह्याण्डबल एकेडेमीको मैदानलाई समेत स्त्तोरोन्नती गरिने भएको छ । राष्ट्रिय खेलकुद परिषदले साग खेलका लागि मैदानको स्त्तोरोन्नतीका लागि आव २०७६÷०७७ मा ५० लाख रकम विनियोजन गरेको छ । उक्त रकमबाट मैदानलाई अन्तर्राष्ट्रियस्तरको बनाउन ढलान गरिने र आधुनिक म्याट समेत बिछ्याउने कार्यक्रम रहेको अध्यक्ष गुरुङले बताए ।

ह्याण्डबल मैदानको ढलान सहित म्याट ओछ्याउन करिब १ करोड २५ लाख खर्च लाग्ने अनुमान गरिएको छ । उक्त मैदानलाई साग अघि तयार गरि सक्न योगेन्द्र बहादुर बस्नेतको संयोजकत्वमा ९ सदस्यिय उपभोक्ता समिती गठन गरिएको कास्की जिल्ला ह्याण्डबल संघले जनाएको छ । उक्त समितीको उपाध्यक्षमा राम गुरुङ र सचिबमा श्रीकृष्ण अधिकारी रहेका छन्  ।

त्यसै गरि उपाभोक्ता समितीको कोषाध्यक्षमा शान्ति थापा सदस्यहरुमा खिम गुरुङ, विश्व तञ्डुकार, पदम नेपाली, मोहन गुरुङ र टिकाराम पुन रहेका छन । नेपाल ह्याण्डबल संघका सचिब केशब पाठक बसोबास तथा यातायत समितीको संयोजकमा रहेका छन् ।

 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एपीएफलाई महिला ह्याण्डबलको उपाधि  

एपीएफलाई महिला ह्याण्डबलको उपाधि  

महिला ह्याण्डबलको सेमिफाइनल समिरकण पुरा

महिला ह्याण्डबलको सेमिफाइनल समिरकण पुरा

प्रथम आमन्त्रित पुरुष ह्यान्डबल प्रतियोगिता मंगलबारदेखि

प्रथम आमन्त्रित पुरुष ह्यान्डबल प्रतियोगिता मंगलबारदेखि

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
सेट पिसमा हाबी भएको लिभरपुल

सेट पिसमा हाबी भएको लिभरपुल

फेरि केनको २ गोल

फेरि केनको २ गोल

इन्टरलाई शीर्षस्थानमा १३ अंकको अग्रता

इन्टरलाई शीर्षस्थानमा १३ अंकको अग्रता

नापोलीलाई पार लगाउन फर्किए लुकाकु

नापोलीलाई पार लगाउन फर्किए लुकाकु

यमलको अधूरो सपना पूरा

यमलको अधूरो सपना पूरा

जितेर बाहिरिएको पाकिस्तान

जितेर बाहिरिएको पाकिस्तान

फाकुनले मच्छिन्द्रलाई हराए

फाकुनले मच्छिन्द्रलाई हराए

पुलिसले शीर्षस्थानको एपीएफलाई रोक्यो

पुलिसले शीर्षस्थानको एपीएफलाई रोक्यो