बुधबार, १६ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Loading ad...
Bhat Bhateni Supermarket Ad
रोहितको शतकमा भारतलाई सिरिज

रोहितको शतकमा भारतलाई सिरिज

बैंगलोरमा आइतबार भएको तेस्रो तथा अन्तिम एकदिवसीयमा ७ विकेटको जित निकाल्दै भारतले सिरिज २-१ ले जितेको हो ।

By खेलपाटी संवाददाताआइतबार, माघ ५, २०७६
Read more →
स्मिथको शतकमा भारतलाई २ सय ८७ रनको लक्ष्य

स्मिथको शतकमा भारतलाई २ सय ८७ रनको लक्ष्य

बैंगलोरमा टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ८६ रन बनायो ।

By खेलपाटी संवाददाताआइतबार, माघ ५, २०७६
Read more →
५० ओभर टिक्नै धौ धौ !

५० ओभर टिक्नै धौ धौ !

पछिल्लो तीन बर्षदेखि नेपाली क्रिकेटर टी–ट्वान्टी खेल्न ब्यस्त छन् । एमएम कपको नतिजाले नेपाली क्रिकेटर लामो ढाँचाको क्रिकेट खेल्न नसकेको प्रष्ट देखाउँछ ।

By विश्वास थापाआइतबार, माघ ५, २०७६
Read more →
वेष्ट इण्डिज र आयरल्याण्डबीचको दोस्रो खेल नतिजा विहीन

वेष्ट इण्डिज र आयरल्याण्डबीचको दोस्रो खेल नतिजा विहीन

आयरल्याण्डले दिएको १ सय ५२ रनको लक्ष्यसहित वेष्ट इण्डिजले जवाफी ब्याटिङ गरिरहदा भारी वर्षा भएपछि खेल रद्द गरिएको छ ।

By खेलपाटी संवाददाताआइतबार, माघ ५, २०७६
Read more →
बंगलादेशी टिममा इकबालको पुनरागमन

बंगलादेशी टिममा इकबालको पुनरागमन

बंगलादेशले महमुदउल्लाहको कप्तानीमा १५ सदस्सीय टिमको घोषणा गरेको हो ।

By खेलपाटी संवाददाताआइतबार, माघ ५, २०७६
Read more →
मैत्रीपूर्ण खेलमा मलेसिया विजयी

मैत्रीपूर्ण खेलमा मलेसिया विजयी

पोखरा क्रिकेट मैदानमा खराब मौसमका कारण खेल ३० ओभरमा झारिएको थियो ।

By खेलपाटी संवाददाताशनिबार, माघ ४, २०७६
Read more →
पुलिसलाई हराउँदै आर्मी च्याम्पियन

पुलिसलाई हराउँदै आर्मी च्याम्पियन

सुनसरीको इनरुवामा शनिबार भएको फाइनल नेपाल पुलिस क्लबलाई ८५ रनले पराजित गर्दै आर्मी लगातार दोस्रो पटक च्याम्पियन बनेको हो ।

By खेलपाटी संवाददाताशनिबार, माघ ४, २०७६
Read more →
सन्दीपको टिम मेलबर्नको दशौँ जित

सन्दीपको टिम मेलबर्नको दशौँ जित

मेलबर्नमा शनिबार भएको खेलमा पर्थ स्कोर्चसलाई १० रनले हराउँदै मेलबर्नले लिगमा दशौँ जित हात पारेको हो ।

By खेलपाटी संवाददाताशनिबार, माघ ४, २०७६
Read more →
आर्मीद्वारा पुलिसलाई १ सय ८५ रनको लक्ष्य

आर्मीद्वारा पुलिसलाई १ सय ८५ रनको लक्ष्य

इनरुवा रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले ४८ ओभर ५ बलमा अलआउट हुँदै १ सय ८४ रन बनायो ।

By खेलपाटी संवाददाताशनिबार, माघ ४, २०७६
Read more →
सन्दीप प्लेईङ सेटमा

सन्दीप प्लेईङ सेटमा

पर्थसँगको खेलका लागि घोषणा गरेको ११ सदस्सीय टिममा सन्दीप परेका हुन् ।

By खेलपाटी संवाददाताशनिबार, माघ ४, २०७६
Read more →
सन्दीपको टिम मेलबर्नले पर्थसँग खेल्दै

सन्दीपको टिम मेलबर्नले पर्थसँग खेल्दै

लिगको ११ औं खेलमा मेलबर्नले पर्थसँग खेल्न लागेको हो । मेलबर्नमा हुने खेल नेपाली समय अनुसार बिहान १०:२५ मा सुरु हुनेछ ।

By खेलपाटी संवाददाताशनिबार, माघ ४, २०७६
Read more →
उपाधिका लागि आर्मी र पुलिस भिड्दै

उपाधिका लागि आर्मी र पुलिस भिड्दै

इनरुवा रंगशालामा हुने फाइनलमा दुई विभागीय क्लब त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

By खेलपाटी संवाददाताशनिबार, माघ ४, २०७६
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 933 of 1261Next