सोमबार, असोज ६, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
  4. /
  5. उपाधिका लागि आर्मी र पुलिस भिड्दै

उपाधिका लागि आर्मी र पुलिस भिड्दै

२०२० जनवरी १८, शनिबारखेलपाटी संवाददाता

उपाधिका लागि आर्मी र पुलिस भिड्दै

काठमाडौं । सुनसरीमा जारी मनमोहन मेमोरियल (एमएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल खेल आज (शनिबार) हुँदैछ ।

इनरुवा रंगशालामा हुने फाइनलमा दुई विभागीय क्लब त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

दुबै टिम उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रने छन् । खेल बिहान ९ बजे सुरु हुनेछ ।

आर्मी बिनोद भण्डारीको कप्तानीमा मैदान उत्रने छ । पुलिस मन्जित श्रेष्ठको कप्तानीमा मैदान उत्रने छ ।

साविक विजेता समेत रहेको आर्मी उपाधि रक्षाको योजनामा हुनेछ । प्रतियोगितामा उत्कृष्ट खेलिरहेको आर्मीले सेमिफाइनलमा प्रदेश नम्बर-३ लाई ६४ रनले हराएको थियो ।

फाइनल अघिको प्रि म्याच कन्फरेन्समा आर्मीक कप्तान विनोदले उपाधि रक्षाको लक्ष्यसहित मैदान उत्रने बताए ।

यता, पुलिस पहिलो पटक उपाधि जित्ने लक्ष्यमा रहेको छ । तर, पुलिसलाई उपाधि जित्न बलियो आर्मीको चुनौती पन्छाउनु पर्नेछ ।

पुलिसले सेमिफाइनलमा सुदूरपश्चिम प्रदेशलाई ९९ रनले पराजित गर्दै आर्मीसँगको भेट पक्का गरेको थियो ।

पुलिसका कप्तान मन्जितले आर्मी बलियो टिम भएपनि उपाधिको लागि मैदानमा उत्रने बताए ।

प्रतियोगिताको विजेताले ४ लाख ५ हजार नगद पुरस्कार पाउँदा उपविजेताले २ लाख ५ हजार पाउने छ ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५५ हजार प्राप्त गर्नेछन् । यस्तै उत्कृष्ट बलर र ब्याट्सम्यानले जनहि २१ हजार प्राप्त गर्नेछन्।

Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

भारतको फेरि जित, पाकिस्तानको लज्जास्पद कीर्तिमान

भारतको फेरि जित, पाकिस्तानको लज्जास्पद कीर्तिमान

झन्डै तीन महिनापछि एन्फाले खोल्यो फेसबुक पेजको ‘कमेन्ट बक्स’ !

झन्डै तीन महिनापछि एन्फाले खोल्यो फेसबुक पेजको ‘कमेन्ट बक्स’ !

क्रिकेट टोलीले पायो भिसा

क्रिकेट टोलीले पायो भिसा

Bhat Bhateni
फिका हुँदै भारत र पाकिस्तानको  ‘राइभलरी’

फिका हुँदै भारत र पाकिस्तानको ‘राइभलरी’

पीएसजीका खेलाडी बालोन डी’ओर अवार्डमा नजाने

पीएसजीका खेलाडी बालोन डी’ओर अवार्डमा नजाने

फुटबल छाडेर ओलम्पिकमा दौडिँदै मिखाइलो

फुटबल छाडेर ओलम्पिकमा दौडिँदै मिखाइलो

रियलनजिक पुग्दै बार्सिलोना

रियलनजिक पुग्दै बार्सिलोना

पहिलोपल्ट आर्सनलले ओपन प्लेबाट खायो गोल

पहिलोपल्ट आर्सनलले ओपन प्लेबाट खायो गोल

भारतको फेरि जित, पाकिस्तानको लज्जास्पद कीर्तिमान

भारतको फेरि जित, पाकिस्तानको लज्जास्पद कीर्तिमान

चार खेलाडीले विश्व माउन्टेन र ट्रेल रन च्याम्पियनसिप खेल्ने

चार खेलाडीले विश्व माउन्टेन र ट्रेल रन च्याम्पियनसिप खेल्ने

श्रीलंका हार्दा नेपाल सेमिफाइनलमा

श्रीलंका हार्दा नेपाल सेमिफाइनलमा