भारतद्वारा अष्ट्रेलिया पराजित
राजकोटमा शुक्रबार भारतले अष्ट्रेलियालाई ३६ रनले पराजित गरेको हो ।
राजकोटमा शुक्रबार भारतले अष्ट्रेलियालाई ३६ रनले पराजित गरेको हो ।
राजकोटमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ४० रन बनायो ।
इनरुवा रंगशालामा हुने फाइनलमा दुई विभागीय क्लब त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गर्ने छन् ।
योर्कशायरले ३३ वर्षे आश्विनलाई यस सिजनको लागि अनुबन्ध गरेको हो ।
पोर्ट एलिजावेथमा टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले पहिलो दिनको खेल सकिदा बिहिबार ४ विकेट गुमाएर २ सय २४ रन बनाएको छ ।
विश्वकप छनोटको रुपमा रहेको आईसीसी विश्व क्रिकेट लिग-टु को बन्द प्रशिक्षणका लागि पटवाल नेपाल फर्किएका हुन् । नेपाल फर्किएसंगै पटवाल बिहिबारै पोखरा पुगेका छन् ।
आयोजक संस्कार क्रिकेट एकेडेमीको आयोजनामा हुने प्रतियोगिता बैशाख अन्तिम सातादेखि हुने भएको हो ।
बीसीसीआईले सन् २०१९-२० को लागि २७ खेलाडीलाई चार श्रेणीमा विभाजन गर्दै खेलाडीको सूची बनाएको छ । तर, धोनी कुनै पनि श्रेणीमा अटाएका छैनन् ।
इनरुवामा बिहिबार भएको दोस्रो सेमिफाइनलमा सुदूरपश्चिम प्रदेशलाई ९९ रनले पराजित गर्दै पुलिस फाइनलमा पुगेको हो ।
इनरुवा रंगशालामा बिहिबार टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले ४९ ओभरमा अलआउट हुँदै २ सय २९ रन बनायो ।
बुधबार राति भएको पहिलो खेलमा आयरल्याण्डले विश्व च्याम्पियन वेष्ट इण्डिजलाई ४ रनले हराएको हो ।
कोहलीसंगै अन्य चार भारतीय खेलाडी आईसीसीको टेष्ट र वान डे टिममा छानिएका हुन् ।