साग खेल्ने पुरुष क्रिकेट टिमको घोषणा
नेपालले सागका लागि ज्ञानेन्द्र मल्लको कप्तानीमा १५ सदस्सीय टिमको घोषणा गरेको हो ।
नेपालले सागका लागि ज्ञानेन्द्र मल्लको कप्तानीमा १५ सदस्सीय टिमको घोषणा गरेको हो ।
ढाकामा बिहिबार भएको पहिलो खेलमा नेपाल भारतको यू-२३ सँग ७ विकेटले पराजित भएको हो ।
ढाकास्थित बंगलादेश कृरा शिक्खा मैदानमा नेपालले दिएको १ सय ९४ रनको लक्ष्यसहित भारतले जवाफी ब्याटिङ गरिरहेको छ ।
ढाकास्थित बंगलादेश कृरा शिक्खा मैदानमा नेपालले भारतलाई जितका लागि १ सय ९४ रनको मध्यम लक्ष्य दिएको छ । र, भारत अहिले जवाफी ब्याटिङ गरिरहेको छ ।
ढाकास्थित बंगलादेश कृरा शिक्खा मैदानमा नेपालले भारतलाई १ सय ९४ रनको लक्ष्य दिएको छ ।
ढाकास्थित बंगलादेश कृरा शिक्खा मैदानमा टस हारेर पहिले ब्याटिङ गरिरहेको नेपालका लागि पवन सर्राफले अर्धशतक पुरा गरेका छन् ।
ढाकास्थित बंगलादेश कृरा शिक्खा मैदानमा टस हारेर पहिले ब्याटिङ गरिरहेको नेपालले पाँच विकेट गुमाएको छ ।
ढाकास्थित बंगलादेश कृरा शिक्खा मैदानमा टस हारेर पहिले ब्याटिङ गरिरहेको नेपालले खराब सुरुवात गरेको छ ।
पीएसएलले सार्वजनिक गरेको ड्राफ्ट अनुसार प्लाटिनमको न्युनतम मुल्य १ लाख ४७ हजार अमेरिकी डलर र अधिकतम २ लाख १८ हजार डलर रहेको छ ।
नेपाली टिम ज्ञानेन्द्र मल्लको कप्तानीमा मैदान उत्रिएकाे छ भने भारतीय टिमको नेतृत्व बीआर सरथले गरेका छन् । भारतले उमेर समूहको टिम मैदान उतारेको हो ।
संघाईमा जारी प्रतियोगिताको अघिल्ला दुई खेलमा एक जित र एक हार व्यहोरेको नेपालले म्यानमारसँग खेल्न लागेको हो ।
बंगलादेशमा आयोजना भएको प्रतियोगिताको पहिलो खेलमा नेपालले भारतसंग प्रतिस्पर्धा गर्न लागेको हो ।